राेचक: आफ्नै पेस्तोलबाट चलेको गोलीले लागेर युवक नपुसंक भएपछि…

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
राेचक: आफ्नै पेस्तोलबाट चलेको गोलीले लागेर युवक नपुसंक भएपछि…

सारांश

  • एजेन्सी।
  • भारतको उत्तर प्रदेश राज्यको ग्रेटर नोएडामा एक युवकलाई पेस्तोल लिएर विवाहमा जानु निकै महंगो सावित भएको छ।
  •   युवकले आफ्नो कम्मरमा राखेको पेस्तोलबाट अचानक गोली चलेपछि उनको गोप्य अंगमा लागेको छ।
एजेन्सी। भारतको उत्तर प्रदेश राज्यको ग्रेटर नोएडामा एक युवकलाई पेस्तोल लिएर विवाहमा जानु निकै महंगो सावित भएको छ।  युवकले आफ्नो कम्मरमा राखेको पेस्तोलबाट अचानक गोली चलेपछि उनको गोप्य अंगमा लागेको छ।  गम्भीर घाइते भएका उनलाई एक निजी अस्पतालमा भर्ना गरिएको छ। 
उनलाई बचाउनकालागि उनको गोप्य अंग काटिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
टाइम्स अफ इण्डियाका अनुसार यो घटना ग्रेटर नोएडाको ईकोटेक–३ कोतलावी क्षेत्रको हो। उक्त ठाउँका एक युवक आफ्नो साथीको विवाहमा जन्ती गएका थिए। उनले आफूसँग लाइसेन्स लिएर एउटा पोस्तोल राखेका थिए। विवाहमा जाने क्रममा उनले आफ्नो कम्मरमा राखेको पेस्तोलबाट गोली चलेर उनको गोप्य अंगमा लाग्यो।  घाइते युवकलाई एक निजी अस्पतालमा भर्ना गराइयो। 
युवकको ज्यान बचाउनलाई डाक्टरले उनको गोप्य अंग काटेका छन्। यो विषयमा प्रहरीलाई कुनै जानकारी गराइएको छैन। उक्त घटनापछि विवाहमा भागदौड मच्चिएको थियो। पोस्तोलबाट गोली चलेपछि युवकको गोप्य अंगमा विशालु पदार्थ फैलिएको र सोही कारण उनको गोप्य अंग काटनु परेको डाक्टरले जनाएका छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्षअघि बलात्कारको सिकार भएकी समिताको रहत्यमय मृत्यु (भिडियोसहित)
एक वर्षअघि बलात्कारको सिकार भएकी समिताको रहत्यमय मृत्यु (भिडियोसहित)
पर्सामा १० प्रतिशत धानबालीमा कीराको प्रकोप
पर्सामा १० प्रतिशत धानबालीमा कीराको प्रकोप
आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सम्झौता
आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सम्झौता
निर्मला पन्त प्रकरण : छानविन समिति पहिलो पटक  घटनास्थल
निर्मला पन्त प्रकरण : छानविन समिति पहिलो पटक  घटनास्थल
काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित
काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित
पौडेलको चेतावनी बेवास्ता गर्दै देउवाले भोलि पदाधिकारी मनोनित गर्ने !
पौडेलको चेतावनी बेवास्ता गर्दै देउवाले भोलि पदाधिकारी मनोनित गर्ने !
झुट बोल्ने कृष्णबहादुर कि रोशनी ? पोलिग्राफ टेस्टले स्पष्ट पार्ने
झुट बोल्ने कृष्णबहादुर कि रोशनी ? पोलिग्राफ टेस्टले स्पष्ट पार्ने
ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि ति दुई कर्मचारीलाई आइन्दा काम नदिने
ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि ति दुई कर्मचारीलाई आइन्दा काम नदिने
ठगी प्रकरणमा ढाँट्यो ग्राण्डीले, एटीसी पोखरा भन्छ, हेलिकोप्टर आएन
ठगी प्रकरणमा ढाँट्यो ग्राण्डीले, एटीसी पोखरा भन्छ, हेलिकोप्टर आएन
मन्त्रीमण्डल पुर्नगठनमा यसकारण अलमल गर्दै प्रधानमन्त्री ओली
मन्त्रीमण्डल पुर्नगठनमा यसकारण अलमल गर्दै प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?