एमालेले माग्यो महान्यायाधिवक्ता खातीको राजीनामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २७, २०७९
|
|
२६ पटक हेरिएको
Shares
एमालेले माग्यो महान्यायाधिवक्ता खातीको राजीनामा

सारांश

  • स्थानीय तहको निर्वाचनमा अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले महान्यायाधिवक्ता खम्बबहादुर खातीको राजीनामा मागेको छ ।
  • प्रतिनिधिसभा बैठकमा सोमबार बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले गत ३० वैशाखको स्थानीय तहको निर्वाचन क्रममा दैलेख, बुढीगंगा पुगेका महान्यायाधिवक्ता खातीले अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले राजीनामा माग गरेको हो ।
  • ‘३० वैशाखको निर्वाचन अनुगमन गर्न गएको निर्वाचन आयोगको टोलीले नेपाल सरकारका महान्यायाधिवक्तालाई किटानी गरेरै सो नगरपालिकाको वडा नम्बर ४ को थुमा भन्ने गाउँमा निर्वाचनको बेला अमर्यादित गतिविधि गरेको भनेर किटानी नै गरेको छ तर अहिलेसम्म उहाँले राजीनामा दिनु भएको छैन,’ प्रमुख सचेतक भट्टराईले भने ।

स्थानीय तहको निर्वाचनमा अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले महान्यायाधिवक्ता खम्बबहादुर खातीको राजीनामा मागेको छ । प्रतिनिधिसभा बैठकमा सोमबार बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले गत ३० वैशाखको स्थानीय तहको निर्वाचन क्रममा दैलेख, बुढीगंगा पुगेका महान्यायाधिवक्ता खातीले अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले राजीनामा माग गरेको हो ।

‘३० वैशाखको निर्वाचन अनुगमन गर्न गएको निर्वाचन आयोगको टोलीले नेपाल सरकारका महान्यायाधिवक्तालाई किटानी गरेरै सो नगरपालिकाको वडा नम्बर ४ को थुमा भन्ने गाउँमा निर्वाचनको बेला अमर्यादित गतिविधि गरेको भनेर किटानी नै गरेको छ तर अहिलेसम्म उहाँले राजीनामा दिनु भएको छैन,’ प्रमुख सचेतक भट्टराईले भने । दोषी किटान भइसक्दा पनि महान्यायाधिवक्ता खातीले नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै उनले आश्चर्यसमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिव्यक्ति अाय १५ हजार डलर पुर्‍याउने-नयाँ शक्ति नेपाल
प्रतिव्यक्ति अाय १५ हजार डलर पुर्‍याउने-नयाँ शक्ति नेपाल
नम्रता श्रेष्ठलाई फेरि सेक्स भिडियो काण्डको त्रास !
एसिया कप छनोटः नेपाललाई तेस्राे सफलता, सन्दिप पछि सागरले लिए विकेट !
एसिया कप छनोटः नेपाललाई तेस्राे सफलता, सन्दिप पछि सागरले लिए विकेट !
मन्त्रिपरिषद बैठक नै अवरुद्ध गरी मन्त्रीहरु भ्रमणमा जानुलाई के भन्नुहुन्छ ?
मन्त्रिपरिषद बैठक नै अवरुद्ध गरी मन्त्रीहरु भ्रमणमा जानुलाई के भन्नुहुन्छ ?
अमेरिकी राष्ट्रपति ट्रम्प माथि वित्तीय नियम उल्लङ्घनकाे अाराेप !
स्कटल्यान्डलाई नेपालले दियो १ सय ५० रनको लक्ष्य
स्कटल्यान्डलाई नेपालले दियो १ सय ५० रनको लक्ष्य
प्रधानमन्त्री ओलीसँग कतिखेर भेट्ने ? (हेर्नुस् समय तालिका)
एकै महिनामा करिब दुई हजार दुई सय जनाको मृत्यु
एकै महिनामा करिब दुई हजार दुई सय जनाको मृत्यु
कांग्रेसभित्र संसदीय दलका नेतामा प्रतिस्पर्धा हुने, देउवालाई सर्वसम्मत नदिने
कांग्रेसभित्र संसदीय दलका नेतामा प्रतिस्पर्धा हुने, देउवालाई सर्वसम्मत नदिने
क्यान्सरपीडित समाजसेवीका लागि अमेरिकाबाट झण्डै १ लाख सहयोग
क्यान्सरपीडित समाजसेवीका लागि अमेरिकाबाट झण्डै १ लाख सहयोग

तपाईंले छुटाउनुभयो कि?