एमाले–माओवादी केन्द्रको संयुक्त कार्यक्रममा लफडा, कार्यकर्ता आक्रोशित भएपछि निकालियो ब्यानर

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
एमाले–माओवादी केन्द्रको संयुक्त कार्यक्रममा लफडा, कार्यकर्ता आक्रोशित भएपछि निकालियो ब्यानर

सारांश

  • काठमाडौँ, ९ बैशाख ।
  • एमाले र माओवादी केन्द्रको संयुक्त कार्यक्रममा लफडा मच्चिएको छ ।
  • नेकपाको स्थापना दिवस, लेनिन जयन्तीकै अवसर पारेर वाम एकता दिवसको रुपमा मनाउने भनिएको कार्यक्रमको मूल व्यानर देखेपछि कार्यकर्ता आक्रोशित भएर चर्को नाराबाजी गरेका थिए ।

काठमाडौँ, ९ बैशाख । एमाले र माओवादी केन्द्रको संयुक्त कार्यक्रममा लफडा मच्चिएको छ । नेकपाको स्थापना दिवस, लेनिन जयन्तीकै अवसर पारेर वाम एकता दिवसको रुपमा मनाउने भनिएको कार्यक्रमको मूल व्यानर देखेपछि कार्यकर्ता आक्रोशित भएर चर्को नाराबाजी गरेका थिए ।

कार्यकर्ता आक्रोशित भएर नाराबाजीमा उत्रिएपछि मुख्य ब्यानर झिकिएको छ । ठूलो संख्यामा रहेका कार्यकर्ताहरुले ब्यानरमा कार्ल माक्र्स र लेनिनको फोटो नदेखेपछि नाराबाजीमा उत्रिएका थिए । लेनिन दिवसमै लेनिनको फोटो नराखेको भन्दै कार्यकर्ताको चर्को नाराबाजीका कारण मुख्य ब्यानर नै निकालिएको हो ।

पार्टी एकताको घोषणा मितिका रुपमा निर्धारण गरिएको आज बैशाख ९ को कार्यक्रममा एकताबारे एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले एकताको सन्देश दिने कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ashish Tamang

    kaha nai nabako jatra ho jantai vram matra

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री हेरफेरमा प्रधानमन्त्री असफल !
मन्त्री हेरफेरमा प्रधानमन्त्री असफल !
किन चिन्ता गर्नुहुन्छ ?’ भनेकी महिलाले चिन्तामा यसरि डुबाए पछि …
किन चिन्ता गर्नुहुन्छ ?’ भनेकी महिलाले चिन्तामा यसरि डुबाए पछि …
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वय : मुख्यमन्त्री गुरुङ
समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वय : मुख्यमन्त्री गुरुङ
२७ वर्षपछि विश्व कपमा श्रीलंकाद्वारा वेष्टइण्डिज पराजित, आविष्का बने हिरो
२७ वर्षपछि विश्व कपमा श्रीलंकाद्वारा वेष्टइण्डिज पराजित, आविष्का बने हिरो
एकताबाट पछि हटे भयंकर दुर्भाग्यः प्रचण्ड
एकताबाट पछि हटे भयंकर दुर्भाग्यः प्रचण्ड
यसकारण गोरखा–१ मा चीनकाजीभन्दा हरि अधिकारी निकै ‘दर्बिलो’
यसकारण गोरखा–१ मा चीनकाजीभन्दा हरि अधिकारी निकै ‘दर्बिलो’
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
नारायणगढ-बुटवल सडकखण्ड : म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम
नारायणगढ-बुटवल सडकखण्ड : म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम
खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड दोस्रो संस्करण भदौको ३ गते अमेरिकामा हुदै
खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड दोस्रो संस्करण भदौको ३ गते अमेरिकामा हुदै

तपाईंले छुटाउनुभयो कि?