निर्देशक शिव शर्माले चलचित्र काले दाई बनाउदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
निर्देशक शिव शर्माले चलचित्र काले दाई बनाउदै

सारांश

  • काठमाडौँ ।
  • उमंग चलचित्र निर्देशन गरेका निर्देशक शिव शर्माले नयाँ चलचत्रि काले दाई बनाउने घोषणा गरेका छन् ।
  • आफ्नो छोरी सिद्धिका शर्मा दुई वर्ष प्रवेश गरेको जन्मदिनकै दिन आज उनले यो चलचित्र बनाउने उद्घोष गरेका हुन् र चलचित्र बिकाश बोर्डमा दर्ता गराएका छन् ।

काठमाडौँ । उमंग चलचित्र निर्देशन गरेका निर्देशक शिव शर्माले नयाँ चलचत्रि काले दाई बनाउने घोषणा गरेका छन् । आफ्नो छोरी सिद्धिका शर्मा दुई वर्ष प्रवेश गरेको जन्मदिनकै दिन आज उनले यो चलचित्र बनाउने उद्घोष गरेका हुन् र चलचित्र बिकाश बोर्डमा दर्ता गराएका छन् । चलचित्रका निर्माता प्रकाश न्यौपाने हुन भने सिद्धिका फिल्मस् र राम्जाली प्रोडक्सनको संयुक्त ब्यानरमा चलचित्र बन्न लागेको हो । चलचित्रमा इन्द्र राम्जाली, अनु पराजुली, सुरेन्द्र केसी, सुजित थापा, सरु भट्ट, सुर्य चन्द, कविता शर्मा, राम थापा, गिता अधिकारी, शिशिर भण्डारी, गोविन्द श्रेष्ठ, चक्रध्वज भण्डारी, गिता नेपाल जनक बर्तौला लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रको छाँयांकन यहि आउदो असार ५ बाट सुरु हुनेछ । काभ्रे, काठमाडौं, चितवनमा चलचित्रको छाँयांकन गरिने निर्माण नियन्त्रक शंकर बस्नेतले जानकारी दिए । यो चलचित्रले गण्डक क्षेत्रको ग्रामिण परिवेशलाई बोक्नेछ । चलचित्रमा प्रेम र हाँसो दुवै समावेश हुने निर्देशक शिब शर्माले बताए । निर्देशक शिब शर्मा नेपाल टेलिभिजन बाट हरेक आइतबार प्रसारण हुने हास्य टेलिचलचित्र हाक्का हाक्कीको चर्चित पात्र तथा ईपिसोड निर्देशक, चलचित्र नृत्य निर्देशक तथा म्युजिक भिडियो निर्देशक समेत रहेका छन l

(www.voiceoverherald.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानका पूर्व प्रधानन्त्री सरिफलाई पक्रन अदालतको आदेश
पाकिस्तानका पूर्व प्रधानन्त्री सरिफलाई पक्रन अदालतको आदेश
कर्मचारी सञ्चयकोषमा २८ पदका लागि जागिर खुल्यो
कर्मचारी सञ्चयकोषमा २८ पदका लागि जागिर खुल्यो
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्यः तत्काल कार्यान्वयन गर्नुपर्छ
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्यः तत्काल कार्यान्वयन गर्नुपर्छ
गौतम बुद्धको जन्मस्थल वरिपरि ठूलो शहर बनाउने योजनाको स्थानीयद्वारा विरोध
गौतम बुद्धको जन्मस्थल वरिपरि ठूलो शहर बनाउने योजनाको स्थानीयद्वारा विरोध
बैशाख १२ गते आइतवारको राशिफल यस्तो छ
बैशाख १२ गते आइतवारको राशिफल यस्तो छ
विश्वकप फुटबल २०१८ : रोनाल्डोको भरमा पोर्चुगल र गोल नखाएको उरुग्वे
विश्वकप फुटबल २०१८ : रोनाल्डोको भरमा पोर्चुगल र गोल नखाएको उरुग्वे
टेनिसले पश्चिमाञ्चललाई पहिलो स्वर्ण दिलायो…
टेनिसले पश्चिमाञ्चललाई पहिलो स्वर्ण दिलायो…
बस दुर्घटनामा शिशुको मृत्यु, चार गम्भीर घाइते
बस दुर्घटनामा शिशुको मृत्यु, चार गम्भीर घाइते
सन्दिप लामिछानेले आईपीएल खेल्ने,  दिल्ली डेयरडेभिल्सले  २० लाखमा किन्यो
सन्दिप लामिछानेले आईपीएल खेल्ने, दिल्ली डेयरडेभिल्सले २० लाखमा किन्यो
एक घण्टाको बाटो दुई मिनेटमा
एक घण्टाको बाटो दुई मिनेटमा

तपाईंले छुटाउनुभयो कि?