कम्युनिष्ट पार्टीसँग ५६ प्रतिशत बलियो जनमत

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
कम्युनिष्ट पार्टीसँग ५६ प्रतिशत बलियो जनमत

सारांश

  • काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राज्य संयन्त्रमा पनि बलियो पकड कायम भएको छ ।
  • एकीकरणपछि मुलुककै ठूलो र शक्तिशाली बनेको नेकपासँग ५६.
  • ०६ प्रतिशत जनमत छ ।

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राज्य संयन्त्रमा पनि बलियो पकड कायम भएको छ ।

एकीकरणपछि मुलुककै ठूलो र शक्तिशाली बनेको नेकपासँग ५६.०६ प्रतिशत जनमत छ ।

राज्यका तीनै तह (संघ, प्रदेश र स्थानीय) मा गरी यो पार्टीका २० हजार ४ सय ४१ जनप्रतिनिधि रहेको निर्वाचन आयोगको प्रतिवेदनले देखाएको छ ।

आजको नागरिक दैनिकमा प्रकाश तिमल्सिनाले खबर लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री दाहाल
प्रहरीको गोली लागेर राप्रपा उम्मेदवारको मृत्यु !
सांगीतिक भविष्य खोज्दै पन्नाकाजीका नाति
सांगीतिक भविष्य खोज्दै पन्नाकाजीका नाति
जनकपुर अञ्‍चल अस्पतालमा सुत्केरीको मृत्यु, अस्पताल तनाब ग्रस्त
जनकपुर अञ्‍चल अस्पतालमा सुत्केरीको मृत्यु, अस्पताल तनाब ग्रस्त
महायज्ञमा रु डेढ करोड सङ्कलन
महायज्ञमा रु डेढ करोड सङ्कलन
ट्रेलरमा आयो चलचित्र हात्तीछाप
ट्रेलरमा आयो चलचित्र हात्तीछाप
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
गृहमन्त्री थापाले भने, ‘बोक्सीको आरोपमा कुट्नेलाई कडा कार्वाही गर्छु’- संसदमा पनि कुरा उठ्यो
गृहमन्त्री थापाले भने, ‘बोक्सीको आरोपमा कुट्नेलाई कडा कार्वाही गर्छु’- संसदमा पनि कुरा उठ्यो
विधेयकमाथि सङ्घर्ष समितिको विमति
विधेयकमाथि सङ्घर्ष समितिको विमति

तपाईंले छुटाउनुभयो कि?