एम्बुलेन्सकाे ठक्करबाट एक बालककाे मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
एम्बुलेन्सकाे ठक्करबाट एक बालककाे मृत्यु

सारांश

  • दिपायल, २८ कात्तिक ।
  • डाेटीमा एम्बुलेन्सले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ ।
  • दिपायलकाे शैलेश्वरी अस्पतालकाे एम्बुलेन्सले मंगलबार साँझ दिएकाे ठक्करबाट ८ वर्षिय र्इशान कुँवरकाे ज्यान गएकाे हाे ।

दिपायल, २८ कात्तिक । डाेटीमा एम्बुलेन्सले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । दिपायलकाे शैलेश्वरी अस्पतालकाे एम्बुलेन्सले मंगलबार साँझ दिएकाे ठक्करबाट ८ वर्षिय र्इशान कुँवरकाे ज्यान गएकाे हाे । र्इशान साेही अस्पतालका निर्देशक अार्इजंग कुँवरका छाेरा हुन् ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका ईशानको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा कैलालीमा ज्यान गएको हो ।  एम्बुलेन्स ब्याक गर्ने क्रममा बालकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
४६३ जना कोरोना भाइरसका संक्रमित थपिए
४६३ जना कोरोना भाइरसका संक्रमित थपिए
१५ वर्षीया किशोरी गर्भवती भएपछि खुल्यो बलात्कारको घटना
१५ वर्षीया किशोरी गर्भवती भएपछि खुल्यो बलात्कारको घटना
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने:सीडीओ रहन्छ कि रहन्न ?
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने:सीडीओ रहन्छ कि रहन्न ?
दशैँमा पनि चामल अभाव हुने
दशैँमा पनि चामल अभाव हुने
एमालेलाई रोक्न जिल्ला समन्वय समितिको चुनावमा तालमेल गर्न कांग्रेस र माओवादी सहमत..
एमालेलाई रोक्न जिल्ला समन्वय समितिको चुनावमा तालमेल गर्न कांग्रेस र माओवादी सहमत..
विवाहको गाडी दुर्घटना हुँदा भारतमा २१ को मृत्यु
विवाहको गाडी दुर्घटना हुँदा भारतमा २१ को मृत्यु
सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले के-के भने ? (पूर्णपाठ)
सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले के-के भने ? (पूर्णपाठ)
राजविराजमा झडपमा परि घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु
राजविराजमा झडपमा परि घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु
सन्दीपलाई राष्ट्रिय टिममा समावेश गर्नु गलत हो : गगन थापा
सन्दीपलाई राष्ट्रिय टिममा समावेश गर्नु गलत हो : गगन थापा