२४ घन्टामा १६ सय ६९ संक्रमित थप, ५६९९ जना डिस्चार्ज
सारांश
- नेपालमा कोरोना भाइरसका आज १६ सय ६९ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या २ लाख २० हजार ३ सय ८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- आज ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना भाइरसका आज १६ सय ६९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख २० हजार ३ सय ८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ९९ हजार २४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया