युवा संघ नेपाल र वाइसियल को एकता छिट्टै , अध्यक्ष पौडेल युवा संघ नेपाल’
सारांश
- युवा संघ नेपाल का केन्द्रीय अध्यक्ष रमेश पौडेल ले पार्टी एकता ले मुलुक भर का आम युवा मा उत्साह थपेको बताउनु भयेको छ।
- बारा जिल्ला को उध्योग बाणिज्य संघ को हल मा युवा संघ नेपाल प्रदेस न 2 को बैठक को उद्घाटन गर्दै वहाले युवा संघ नेपाल र वाइ सियल को एकता छिट्टै हुने बताउनु भयो।
- ससक्त कम्युनिस्ट पार्टी निर्माण का लागि युवा हरु थप सङठित हुनु पर्ने वहाको धारणा थियो।
युवा संघ नेपाल का केन्द्रीय अध्यक्ष रमेश पौडेल ले पार्टी एकता ले मुलुक भर का आम युवा मा उत्साह थपेको बताउनु भयेको छ।
बारा जिल्ला को उध्योग बाणिज्य संघ को हल मा युवा संघ नेपाल प्रदेस न 2 को बैठक को उद्घाटन गर्दै वहाले युवा संघ नेपाल र वाइ सियल को एकता छिट्टै हुने बताउनु भयो। ससक्त कम्युनिस्ट पार्टी निर्माण का लागि युवा हरु थप सङठित हुनु पर्ने वहाको धारणा थियो। नेपाल कम्युनिस्ट पार्टी ले लियेको बिचार विश्व कम्युनिस्ट आन्दोलन मा नवीन रहेको र पुजिबादी दुनिया लाई समाजबाद मा डोहोर्याउन मद्दत पुग्ने वहाको भनाइ थियो। त्यस्तै वहाले असार 14 र 15 गते अबिबार्य खेत मा जाने कृसि अभियान सुरु गर्न लागियेको बताउनु भयो।
हामी हाम्रो सीप र स्रम ले हाम्रा खेत मा पसिना फलाउछौ, आत्मनिर्भर अर्थतन्त्र को बिकास गरि समृद्दी हाम्रै पाला मा सम्भव बनाउछौ वहाको भनाइ थियो। त्यस्तै भर्खरै आयेको बजेट युवा मैत्री रहेको र बजेट ले तराइ मा विशेष कार्यक्रम प्रारम्भ गरेको वहाको भनाइ थियो। मधेस का युवा को योगदान उच्च रहेको र युवा संघ ले समेत अब विशेष समृद्दी अभियान तराइ मा सन्चालन गर्ने वहाको भनाइ थियो।
कार्यक्रम को सभापतित्व प्रदेस इन्चार्ज ध्रुब यादव ले गर्नु भयेको थियो भने इस्थाइ कमिटी सदस्य नितेस पौडेल मीन गौतम लागायत ले धारणा राख्नु भयेको जानकारी युवा संघ नेपाल केन्दृय सदस्य श्याम गुप्ता ले दिनु भयेको थियो।
प्रतिक्रिया