एसईईको परीक्षाको नजिता सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १२, २०७६
|
|
२९ पटक हेरिएको
Shares
एसईईको परीक्षाको नजिता सार्वजनिक

सारांश

  • काठमाडौं।
  • परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यामिक शिक्षा परीषा अर्थात एसईईको परीक्षाफल सार्वजनिक गरेको छ।
  • परीषा नियन्त्रण कार्यलयको बिहीबार दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरेको हो।

काठमाडौं। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यामिक शिक्षा परीषा अर्थात एसईईको परीक्षाफल सार्वजनिक गरेको छ।
परीषा नियन्त्रण कार्यलयको बिहीबार दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरेको हो।
यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।
२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो। संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन्।

एसइइको नतिजा थाहा पाउन नेपाल टेलिकमका फोनहरुबाट १६०० मा आईभिआर र एसएमएस गरेर पनि लिन सकिन्छ भने एनसेलका मोबाईल बाट १६०० मा एसएमएस गरेर पनि जानकारी लिन सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?