प्रहरी भर्ना छनोट जारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १६, २०७७
|
|
२७ पटक हेरिएको
Shares
प्रहरी भर्ना छनोट जारी

सारांश

  • सुदूरपश्चिम प्रहरी तालीम केन्द्रमा भर्ना छनोट जारी रहेकोे छ ।
  • आगामी माघ २१ गतेसम्म भर्ना छनोट सञ्चालन हुने कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार दैनिक ४०० जनाको भर्ना छनोट गरिँदै आएको छ ।

सुदूरपश्चिम प्रहरी तालीम केन्द्रमा भर्ना छनोट जारी रहेकोे छ । आगामी माघ २१ गतेसम्म भर्ना छनोट सञ्चालन हुने कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक ४०० जनाको भर्ना छनोट गरिँदै आएको छ । देशका पूर्वी जिल्लाबाट पनि उक्त भर्नामा सहभागी हुन युवा आएका छन् । कूल १४ हजार ७९८ जनाले प्रहरीका जवनाका लागि आवेदन भरेका छन् । गत वर्षको भर्नामा ६ हजार ११८ जनाले आवेदन भरेका थिए ।

यही मङ्सिर ८ गतेबाट शुरु गरिएको उक्त भर्ना छनोट निष्पक्ष, पारदर्शीतासहित शुरु गरिँदै आएको उनले बताए । उनले भने, “हामीले प्रहरी निष्पक्ष र पारदर्शी रुपमा भर्ना छनोट शुरु गरेका छौँ, यो वर्ष आवेदन भर्नेको सङ्ख्या अरु वर्ष भन्दा अधिक छ ।” भर्ना छनोटमा लोकसेवा आयोग, जिल्ला प्रशासनसहितका कर्मचारी समावेश हुने गरेका छन् ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !
राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !
नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै
नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै
मध्यरातमा महोत्तरीमा बम विस्फोट
मध्यरातमा महोत्तरीमा बम विस्फोट
भैरहवाबाट वीरगन्ज जाँदै गरेको बस पल्टिँदा १५ जना घाइते
भैरहवाबाट वीरगन्ज जाँदै गरेको बस पल्टिँदा १५ जना घाइते
साफ महिला च्याम्पियनसिपः नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित्यो उपाधि
साफ महिला च्याम्पियनसिपः नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित्यो उपाधि
बोरिस जोन्सन बेलायतको प्रधानमन्त्री हुने
बोरिस जोन्सन बेलायतको प्रधानमन्त्री हुने
आए चन्द्र शर्मा र आयुशा राई “माया हो…” लिएर बजारमा (भिडियो पनि)
आए चन्द्र शर्मा र आयुशा राई “माया हो…” लिएर बजारमा (भिडियो पनि)
Methods To Buy Kasyno Online Blik
ग्लोबल आइएमई बैंकले कृषकलाई सहुलियत ऋण दिने
ग्लोबल आइएमई बैंकले कृषकलाई सहुलियत ऋण दिने
मिन्स भएको कति दिनपछी सेक्स गर्न उचित हुन्छ र कुन समयमा बच्चा बस्छ हरेक बिबाहित जोडीले थाहा पाइराख्नुहोस
मिन्स भएको कति दिनपछी सेक्स गर्न उचित हुन्छ र कुन समयमा बच्चा बस्छ हरेक बिबाहित जोडीले थाहा पाइराख्नुहोस

तपाईंले छुटाउनुभयो कि?