नेपाल र केन्याबीच क्रिकेट:नेपालको चौंथो विकेट गुम्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २८, २०७३
|
|
६०५ पटक हेरिएको
Shares
नेपाल र केन्याबीच क्रिकेट:नेपालको चौंथो विकेट गुम्यो

सारांश

  • विश्व क्रिकेट लीग डिभिजन लीग अन्तर्गत नेपाल र केन्याबीचको खेल सुरु भएको छ ।
  • टस जितेको केन्याले नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।
  • ५० ओभरको खेललाई ३८ ओभरमा छोट्याइएको छ ।

विश्व क्रिकेट लीग डिभिजन लीग अन्तर्गत नेपाल र केन्याबीचको खेल सुरु भएको छ । टस जितेको केन्याले नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

५० ओभरको खेललाई ३८ ओभरमा छोट्याइएको छ । वर्षाको कारण खेल प्रभावित भएपछि ३८ ओभरमा खेलाउन लागिएको हो । ओपनिङमा ज्ञानेन्द्र मल्ल र सुनिल धमला आएका छन् ।

नेपाली टीमका कप्तान पारस खड्काले भने आजको खेल खेल्ने छैनन् । अर्का बलर करण केसीले पनि खेल गुमाउने छन् । खड्का र केसी दुबै अस्वस्थ छन् ।

नेपालको टिममा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, सोमपाल कामी, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, मेहबुब आलम र सुनिल धमला छन् ।

त्रिवि मैदान कीर्तिपुरमा नेपाल र केन्याको खेल हेर्ने दर्शकहरुको उल्लेख्य सहभागीता छ । सुनिल धमला ३ रन बनाएर आउट भएका छन् भने ज्ञानेन्द मल्ल २७ रन बनाएर पेभिलियन फर्किएका छन् । सागर पुन १० रन बनाएर अाउट भए । शरद भेषवाकर ३ रन बनाएर पेभिलियन फर्किए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपतिका लागि सोल्टी होटल शनिबार र आइतबार पुरै रिजर्भ
चिनियाँ राष्ट्रपतिका लागि सोल्टी होटल शनिबार र आइतबार पुरै रिजर्भ
धनुषाको लक्ष्मीनिया गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
धनुषाको लक्ष्मीनिया गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
मधेस प्रदेश सरकारमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन
मधेस प्रदेश सरकारमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन
ट्राफिकको यस्तो कार्यक्रमले दुर्घटना कम होला त !
ट्राफिकको यस्तो कार्यक्रमले दुर्घटना कम होला त !
चितवनमा पुगेर प्रचण्डले प्रधानमन्त्रीकाे चाहानाकाे कुरा गरेपछि…
चितवनमा पुगेर प्रचण्डले प्रधानमन्त्रीकाे चाहानाकाे कुरा गरेपछि…
एसिया कप क्रिकेटः सन्दिपको जित, नेपालको हार !
एसिया कप क्रिकेटः सन्दिपको जित, नेपालको हार !
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
नगरसभाबाट तीनवटा ऐन पारित
नगरसभाबाट तीनवटा ऐन पारित
सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग
सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग
निर्माणकोअन्तिमचरणमा:खोटाङको थामखर्क बिमानस्थल
निर्माणकोअन्तिमचरणमा:खोटाङको थामखर्क बिमानस्थल

तपाईंले छुटाउनुभयो कि?