एसियन कप क्रिकेटः आज नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०८०
|
|
३२ पटक हेरिएको
Shares
एसियन कप क्रिकेटः आज नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै

सारांश

  • काठमाडौं।
  • आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदैछ।
  • एसियन कप क्रिकेट-२०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो।

काठमाडौं। आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदैछ। एसियन कप क्रिकेट-२०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो।

सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ। सो खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेबाट सुरु हुनेछ।

नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो। नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो।

तर, भारतले छिमेकी पाकिस्तानसँग खेल्न अस्विकार गरे छि नेपाली टोली पाकिस्तानवाट श्रीलंका पुगेको हो। बर्षाका कारण खेल हुन नसके पछि भारत भने पाकिस्तासँग अंक बाडदै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रालयका कर्मचारीमाथि उल्टै मुद्दा दायर गर्ने विद्यालय कर्मचारीको तयारी
मन्त्रालयका कर्मचारीमाथि उल्टै मुद्दा दायर गर्ने विद्यालय कर्मचारीको तयारी
निर्मला पन्त प्रकरण: अनुन्धान गर्ने प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण
निर्मला पन्त प्रकरण: अनुन्धान गर्ने प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण
सार्क क्षयरोग केन्द्रमा ठुलो घोटला : बस्नेतकै नक्कली शैक्षिक प्रमाणपत्र
सार्क क्षयरोग केन्द्रमा ठुलो घोटला : बस्नेतकै नक्कली शैक्षिक प्रमाणपत्र
पूर्ण विद्युतीकरणका लागि बजेट स्वीकृत
ठुलो परिणामको लागूऔषध सहीत् महिला पक्राउ
ठुलो परिणामको लागूऔषध सहीत् महिला पक्राउ
हवाई कारबाहीमा ५३ तालिवान आतङ्ककारी मारिए
एउटै चुनाव चिन्ह लिएर जाने प्रचण्ड र माधव नेपालको रणनीति
एउटै चुनाव चिन्ह लिएर जाने प्रचण्ड र माधव नेपालको रणनीति
नेकपा बैठकमा घेराबन्दी देखि विधि पद्धितको एजेन्डा
नेकपा बैठकमा घेराबन्दी देखि विधि पद्धितको एजेन्डा
सिंहदरबारमा बसेको त्यो बैठक जसले गरायो बाबुराम र उपेन्द्रबीच बिछोड
सिंहदरबारमा बसेको त्यो बैठक जसले गरायो बाबुराम र उपेन्द्रबीच बिछोड
आर के स्टूडियोमा भिषण आगलागी, जल्यो ‘सुपर डान्स २’को सेट
आर के स्टूडियोमा भिषण आगलागी, जल्यो ‘सुपर डान्स २’को सेट

तपाईंले छुटाउनुभयो कि?