विजय ¥यालीमा ढुङ्गा प्रहार, ६ जना घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०७४
|
|
१४२ पटक हेरिएको
Shares
विजय ¥यालीमा ढुङ्गा प्रहार, ६ जना घाइते

सारांश

  • सिन्धुली, ४ जेठ ।
  • सिन्धुलीको तीनपाटन गाउँपालिकामा बुधबार राति ९ः३० वजे नेकपा (एमाले)ले निकालेको विजय ¥यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते भएका छन् ।
  • घाइतेमध्ये एकको अवस्था भने गम्भीर रहेको छ ।

सिन्धुली, ४ जेठ । सिन्धुलीको तीनपाटन गाउँपालिकामा बुधबार राति ९ः३० वजे नेकपा (एमाले)ले निकालेको विजय ¥यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था भने गम्भीर रहेको छ ।

घाइते हुनेमा तीनपाटन गाउँपालिका–८ निवासी शिव श्रेठ, जीवन श्रेष्ठ, हरि घिमिरे, हिरा न्यौपाने, कर्ण तामाङ, विष्णु अधिकारी घाइते भएका छन् । घाइतेमध्ये शिव श्रेष्ठ गम्भीर घाइते हुनुभएको स्थानीय जमुना अधिकारीले जानकारी दिनुभयो ।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । तीनपाटनको मतगणनास्थल लाम्पान्टारबाट निकालिएको विजय ¥यालीमा ढुङ्गा प्रहार भएको थियो । वडा नं ८ मा नेकपा एमालेका रेखराज अधिकारी निर्वाचित भएपछि विजय ¥याली निकालिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित
दुई छाक खाना र पढाइ खर्च जुटाउन गीत गाउँदै
दुई छाक खाना र पढाइ खर्च जुटाउन गीत गाउँदै
आज ११७२ कोरोना संक्रमित थपिए
आज ११७२ कोरोना संक्रमित थपिए
राष्ट्रपति भण्डारीबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन
राष्ट्रपति भण्डारीबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन
फरार अभिनेत्री शिल्पा पोखरेल सर्वोच्च अदालत पुगिन्
फरार अभिनेत्री शिल्पा पोखरेल सर्वोच्च अदालत पुगिन्
प्रधानमन्त्री ओली : दाहाल(नेपालसँग देश बनाउने सोच छैन्, माधव नेपाललाई पनि जनताले चिने
प्रधानमन्त्री ओली : दाहाल(नेपालसँग देश बनाउने सोच छैन्, माधव नेपाललाई पनि जनताले चिने
अरुण तेस्रो जलबिधुत परियोजनामा बम बिस्फोट गराउने  पक्राउ
अरुण तेस्रो जलबिधुत परियोजनामा बम बिस्फोट गराउने पक्राउ
भरतपुर महानगरपालिकामा एमालेका उम्मेवार देवी ज्ञवाली अगाडि ,रेणु दाहाल दोस्रो स्थानमा !
भरतपुर महानगरपालिकामा एमालेका उम्मेवार देवी ज्ञवाली अगाडि ,रेणु दाहाल दोस्रो स्थानमा !
मंसिर पहिलो साता चीन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
मंसिर पहिलो साता चीन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
प्रदेश सरकारका लागि खटाइने कर्मचारीको विवरण तयार, मन्त्रालयहरुमा ३५ देखि ९० जनासम्म कर्मचारी रहने
प्रदेश सरकारका लागि खटाइने कर्मचारीको विवरण तयार, मन्त्रालयहरुमा ३५ देखि ९० जनासम्म कर्मचारी रहने