ए मनको भिडियो सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
२१ पटक हेरिएको
Shares
ए मनको भिडियो सार्वजनिक

सारांश

  • दिलासा क्रियसन को ब्यानर मा अमर ओलिको निर्देशनमा बनेको नेपाली चलचित्र आरोपको ए मन गीतको भिडियो सार्वजनिक भएको छ ।
  • सार्वजनिक गीतमा र नित्या शिवा र प्रह्लाद तिमिल्सिना को आवाज रहेको छ ।
  • चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन ।

दिलासा क्रियसन को ब्यानर मा अमर ओलिको निर्देशनमा बनेको नेपाली चलचित्र आरोपको ए मन गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा र नित्या शिवा र प्रह्लाद तिमिल्सिना को आवाज रहेको छ ।

चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन । बिजय पाठक र दिनेश राउतको निर्माण, बिरेन्द्र भट्टको छायांकन, कमल राईको नृत्य, सानूकुमार महर्जनको द्वन्द एस के अधिकारीको गीत र एस के अधिकारी र गणेश चौधरी को संगीत, नित्या शिवा, राजेश पायल राई, प्रह्लाद तिमिल्सिना, मनिषा पाखेलको आवाज साहिल खानको सम्पादनमा किसोर खतिवडा, सन्चिता लुइँटेल, रिचा थापा, उद्धव गिरी, प्रेम खड्काको अभिनय रहेको छ ।

आरोपको प्रदर्शन मिति माघ ११ गते नेपाल भरिका सिनेमा हलहरुमा हेर्न सकिने निर्माण पक्षले बताएको छ । युवा युवती बीचको त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा, युवा अवस्थाको विभिन्न अवस्थालाई चलचित्रमा समेटिएको चलचित्रको निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?