लागूऔषध गाँजा बरामद

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
१७ पटक हेरिएको
Shares
लागूऔषध गाँजा बरामद

सारांश

  • मकवानपुर, ४ असोज मनहरी गाउँपालिका–६ सुनाचुरी भुलचोकस्थित पूर्वपश्चिम सडकखण्डबाट प्रहरीले अंदाजी १४ के.
  • जी.
  • गाँजा बरामद गरेको छ ।

मकवानपुर, ४ असोज
मनहरी गाउँपालिका–६ सुनाचुरी भुलचोकस्थित पूर्वपश्चिम सडकखण्डबाट प्रहरीले अंदाजी १४ के.जी. गाँजा बरामद गरेको छ ।
प्रहरी चौकी सुनाचुरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले बुधबार बिहान बेवारिसे अवस्थामा सडक छेउमा रहेको २ वटा झोलाबाट उक्त गाँजा बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?