रेणु दाहाल बनिन प्रचण्डको चुनावी कमाण्डर

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १२, २०७९
|
|
५३ पटक हेरिएको
Shares
रेणु दाहाल बनिन प्रचण्डको चुनावी कमाण्डर

सारांश

  • काठमाडौ ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालको चुनावी कमाण्डर रेणु दाहाल बनेकी छन ।
  • आइतबार बसेको बाग्मती प्रदेशको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रको माण्डर बनाएको हो ।

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालको चुनावी कमाण्डर रेणु दाहाल बनेकी छन । आइतबार बसेको बाग्मती प्रदेशको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रको माण्डर बनाएको हो ।

सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेर खटाएको छ । केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रमा खटाएको हो । प्रचण्डको चुनावी क्षेत्र चीतवन क्षेत्र नम्बर ३ हो । अरु केन्द्रीय सदस्यलाई समेत प्रदेशका १३ जिल्लामा कमाण्डर बनाएर खटाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु गलत : सञ्चार राज्यमन्त्री
सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु गलत : सञ्चार राज्यमन्त्री
नायकलाई ओठमा चुम्नु पर्ने भएपछि रोइन आँचल
नायकलाई ओठमा चुम्नु पर्ने भएपछि रोइन आँचल
कुकुर समात्दै बन्ध्याकरण
कुकुर समात्दै बन्ध्याकरण
मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ
मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ
रेस–३ फिल्मको निर्देशन रेमो डिसुजाले होईन सलमानले गरेका हुन !
रेस–३ फिल्मको निर्देशन रेमो डिसुजाले होईन सलमानले गरेका हुन !
थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम
थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम
आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता : राष्ट्रपति भण्डारी
आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता : राष्ट्रपति भण्डारी
वेपत्ता प्रहरी जवान असई भन्दा पहिले मारिएको पुष्टि, नदीमा तैरिरहेको अवस्थामा भेटियो शव
वेपत्ता प्रहरी जवान असई भन्दा पहिले मारिएको पुष्टि, नदीमा तैरिरहेको अवस्थामा भेटियो शव
संशोधन प्रस्ताव पास/फेल जे भएपनि हामी खेलको नियम मानेर निर्वाचनमा जान तयार छौं : यादव
संशोधन प्रस्ताव पास/फेल जे भएपनि हामी खेलको नियम मानेर निर्वाचनमा जान तयार छौं : यादव
प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा
प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा