ओलीको दिनगन्ती शुरु भएको विप्लवको भनाइ, नेता रिहा नभए ८ गते नेपालबन्द

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
५९
|
२१ पटक हेरिएको
Shares
ओलीको दिनगन्ती शुरु भएको विप्लवको भनाइ, नेता रिहा नभए ८ गते नेपालबन्द

सारांश

  • काठमाडौं, ६ फागुन ।
  • नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आफ्नो पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली “सुदर्शन” र पोलिटव्यूरो सदस्य पदम राईलाई प्रहरीले गिरफ्तार गरेकोमा कडा प्रतिक्रिया जनाएका छन् ।
  • उनले गिरफ्तारीको घोर भत्र्सना गर्दै नेताद्वयलाई बिनाशर्त मुक्त गर्न माग गरेका छन् ।

काठमाडौं, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आफ्नो पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली “सुदर्शन” र पोलिटव्यूरो सदस्य पदम राईलाई प्रहरीले गिरफ्तार गरेकोमा कडा प्रतिक्रिया जनाएका छन् । उनले गिरफ्तारीको घोर भत्र्सना गर्दै नेताद्वयलाई बिनाशर्त मुक्त गर्न माग गरेका छन् ।

“अन्यथा ओली सरकारको दिनगन्ती यहींबाट शुरु भएको चेतावनी दिन चाहन्छौं”, विप्लवले आफ्नो विज्ञप्तिमा भनेका छन् । विज्ञप्तिमा विप्लवले नेताद्वयलाई तत्काल बिनाशर्त मुक्त नगरेमा फागुन ८ गते नेपालबन्दको आव्हान समेत गरेका छन् । नेताद्वय ओली र राईलाई युवाहरुको संगठन राष्ट्रिय युवा जनस्वयंसेवक नेपालको आजदेखि विराटनगरमा शुरु हुने तेस्रो राष्ट्रिय सम्मेलनमा जाँदै गर्दा पक्राउ गरिएको थियो । विज्ञप्तिमा ऐतिहासिक सम्मेलनमा युवाहरु जुटेको र दमनको कुनै प्रवाह नगरी युवाहरुको इतिहास नै न्यायको लागि विद्रोहसँग जोडिएको स्मरण गर्दै आफ्नो सम्मेलन सफल गर्न र सक्षम एवं जुझारु नेतृत्व निर्माण गर्न आव्हान गरिएको छ ।

विप्लवको विज्ञप्तिको पूर्णपाठ :
आज फागुन ६ गते युवाहरुको संगठन राष्ट्रिय युवा जन स्वयंसेवक नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन विराटनगरमा थियो । सम्मेलनको उद्घाटन गर्न हाम्रो पार्टीका स्थायी समितिका सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लयागतका नेताहरु जाँदै हुनुहुन्थ्यो । विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगानयत दर्जनौं युवन कमरेडहरलाई गिरफ्तार गरेको छ । यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ । साथै कम्युनिस्ट नामबाट सरकारमा पुगेको ओली पाखण्डी एवं दमनकारी चरित्रलाई पनि नांगो बनाइदिएको छ । हाम्रो पार्टी यो गिरफ्तारीको घोर भर्तसना गर्दछ । आफ्नो सरकारी काम नै जनता र पार्टीमाथि दमन गरेर शुरु गर्ने ओली सरकारको यो कदम रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायतलाई विना शत मुक्त गर्न माग र आग्रह गर्दछौं । अन्यथा ओली सरकारको दिनगन्ती यही बाट शुरु भएको चेतावनी दिन चाहान्छौं । ऐतिहासिक सम्मेलनमा जुट्नु भएका युवाहरुलाई दमनको कुनै प्रवाह नगरी युवाहरुको इतिहास नै न्यायको लागि विद्रोहसँग जोडिएको स्मरण गर्दै आफ्नो सम्मेलन सफल गर्न र सक्षम एवं जुझारु नेतृत्व निर्माण गर्न आव्हान गछौं ।
यदि ओली सरकारले हाम्रो आग्रहलाइै वेवास्ता गरेमा यही फागुन ८ गते नेपाल बन्द हुने जानकारी गराउँदछौं । बन्दलाई सफल गर्न युवाहरुले सम्मेलनलाई संघर्षमा बदल्न आग्रह गर्दछौं । साथै आम नेपाली न्याय प्रेमी जनतालाई राज्य आतंक विरुद्ध साथ दिएर नेपाल बन्दलाई सहयोग गर्न आव्हान गर्दछौं ।

विप्लव
महासचिव
मितिः २०७४ फागुन ६ गते

प्रतिक्रिया

59 कमेन्ट

    Comment Author

    Sher Bdr Moktan

    Des drohi haru lai xanixani goli bannu parx

    Comment Author

    Dawa Sangbo Lopchan

    नेपालमा नेपाल बन्द गर्ने बाहेक अरु के नै गर्न जानेको छ र ??

    Comment Author

    Puskar Nath Pandey

    ओलिको दिन गन्ती उनि जन्मे पछी नै सुरु भएको हो बिप्लव कम्रेड्,हेक्का रहोस ।

    Comment Author

    Sajeman Shekh

    Tulai samatera jail ma banda garne aba!

    Comment Author

    Navin Puri

    Aba banda ra kranti le janata aajit vaesake 4/6 janale bidroh garema shreelankako pravakaran ko haal hunu bhanda arko bikalp ma dekhdiina

    Comment Author

    Mohan Kc

    Biplab g aba bikash ma jutnos banda ma hoina kati din varat ko paisa le garib marna lagaune ho ? Yastalai ho fasi dine chor haru

    Comment Author

    Mistar Til Chamling Rai

    नेपाल बन्द होइन तिमेरु सबै लाई प्रशिक्षन दिने बेला भयो र सोध्ने बेला भयो बन्द कहिले सन्म गर्ने हो किन गर्छु देश बनाउछु भन्ने मान्छेको दुसमन बन्छौ ह? बन्द हर्ताल गर्नु हुदैन बल्ल केहि सान्ती महुसुस गर्दै छ्न जनता ले ।

    Comment Author

    Man Bahadur Lama

    Bolera haina, garera dekhau.Hami timro sath chhan.

    Comment Author

    Tilak KC

    Good

    Comment Author

    सागर श्रेष्ठ सिर्जनाका फूलहरु

    सधैं धम्कि र थर्काएको भरमा नेपालको शान्ति र स्थायित्व हुन्न कमरेड हो। नेपाली जनताको आँखा अगाडी काम गरेर देखाउनु पर्छ अनिमात्र साथ दिन्छ यस्ता बन्दुक बोकेर मात्र अब सम्भव छैन! त्यसैले आए हुन्छ सहमतिमा देश बिकास गर्न। यदि क्रान्ति गर्ने नै हो भने सिमा मिचिएको ठाउँमा तिम्रा सेना खडा गरेर देखाउँ! वाल लगाएर देखाउँ सीमान्तकृत गरेर तब जनताको मन जित्नेछौ हैन भने यस्ता बकमफुसे भुकाई काम छैन अब//

      Comment Author

      Bijendra Manandhar

      यति गर्न सके भय,रास्त्रबादी भैहाल्छ यिनिहरु,यति गर्न नसकेरै आफ्ना देशका जनताहरुलाइ दु:ख दिन आन्दोलन गरिरहेका छन्,

      Comment Author

      सागर श्रेष्ठ सिर्जनाका फूलहरु

      यहीँ हुन सक्छ बिजेन्द्र जि

    Comment Author

    Sagar Nirdosi

    Vutlo ukhaddaenas biplab taele

    Comment Author

    बिर बहादुर बुडाथोकि

    नेपालि जन्तालाइ दु ख दिने बाहेक अरु केही जानेका रहेनछ्न है हत्या हिङ्सा लुट ज्यादति नेपाली जन्ताले कहिले सम्म सहने

    Comment Author

    Shyam Rai

    बेकारमा नेपाल बन्द गर्नेलाइ सिदै ठोक्नु गोलि पिएम ओलि।

    Comment Author

    बेल कार्की

    लाज लागदेन

    Comment Author

    Nabaraj Koirala

    कति गर्न सकेको हो लफडा मात्र येसो सान्तिका काम कुरा गरे र देखाउ त जनता ले कति सम्मान र इज्जत गर्छन् हेर यो देश मा धुर्मुस सुन्तली प्रति कत्ति सार्हो सम्मान र माया अझै भन्ने हो भने उनी हरुको आसा र भरोसा समेत गर्न थाले जनता ले so खाली लफडा झगडा होइन सान्ती र बिकास चहान्छ्न नेपाली जनता

    Comment Author

    आङ्ला सुन्दर पदम

    tero bauko kura garhai kta

    Comment Author

    Rajesh Khanal

    Indian kamaro ho yo Chand

    Comment Author

    प्रबातकार्की रामेछापेलि

    नेपाल बन्द र हडताल गर्न छाडिदेउ कमरेड सक्छौ भने अाफना कार्यकर्तालाई लिय देशको बिकास हेरन चाहान्छौ भने धुर्मुस र सुन्तलिको जस्तो गरेर देखाउ अनि जनाताले मान्छन्

    Comment Author

    Govinda P Gautam

    दिन गन्ती विप्ल को पनी चलि रहेकोछ काल कहिले आउछ भन्ने फॉसी चढने लाइ मात्र थाहा होला तेसैले एकदिन विप्पल लाइ पनी काल ले छोडने छैन उनको पनी दिन गन्ती चलीरहेको छ
    यस्तै फल्तु समाचार दिदै गर्नु ५२ सालमा हलो ,ओभर , को चलन थियो अहिले लाइभ गुगल इन्टरनेट र ड्रोन ले जजँगलको रूख पनि गन्न सक्छ विप्लको जनसेन विप्पल मात्र दे खियेका छन
    हावादारी गफ नखोंके वेस होला

    Comment Author

    Man Bahadur Giri

    Yes

    Comment Author

    प्रबातकार्की रामेछापेलि

    नेपालमा सोझा जनाताले दिन रात नभनि काम गरेर छाक टार्नु पर्छ बन्द गरेको दिन सबै गरिबको घरमा बिप्लसले रासन पानीको बेबस्था गरेर बन्द गर नभय ओलि सरकार नेपालमा जसले बन्द हडताल गर्छ सिदै गोलि ठोकनि आदेश देउ सरकार

    Comment Author

    Bishnu Begha

    Haina ho biplab jiu Nepal ra nepali ko ragat chusera kahile samma varat ko isara ma kam garxu ho ..?

    Comment Author

    Shambhu Shah

    अब अाेलिकाे दिन गन्ती सुरु हाेईन बिप्लप जि तपाईकाे दिन गन्ति सुरु भयकाे जस्ताे छ किन भने जन्ता अान्दाेलन हत्या हिम्सा अब चाहा दैनन् देश बिकास कसरी गर्ने कसरी भ्रष्टाचार निर्मुल गर्ने भन्ने कुरा साेचेर लागि पर्नुस भाेलि तपाईं पनि प्रधान मन्त्रि बन्न सक्नु हुन्छ अन्नेथा साेच्नु भयाे भने तपाईकाे भबिस्से छैन याे जन्ताकाे चाहाना हाे लेखेर राख्नुस ?

    Comment Author

    Bishnu Sapkota

    out dated concept

    Comment Author

    Narendra Singh Pariyar

    Biplap vanne kun pati ho feri ho

    Comment Author

    Tek Prasad Neupane

    yo kukarr ho……..kaee hudainaa

    Comment Author

    Tilak Bdr Khawas

    अब फेरी अकोँ फटाहा आयो देश लुटन ।

    Comment Author

    Ubaraj Bam

    खाते बिप्लब

    Comment Author

    Uttam Dhital

    यसकाे मतलब सबै भारतिय डिजाइनमा फसिसकेका छन / किन केपि मात्रै त बाम सबै हाेकि ? सधैं देश भित्र रहरे धम्की मात्रै नदिनुहाेस सक्नुहुन्छ भने बडर यरिया मा गयर अलिकति भय पनि सिमा मिचियकाे ठाउँ मा उभिनुहाेस फेरि जनताले तपाई हरु लाईपालाे दिन्छन् अनि फेरि माेज मस्ति गरनुहाेस अाखिर काे राजनिती दलले के फारेकाे छ र माेज गर मस्ति लुट । जय देश ।

      Comment Author

      Hari Bahadur Magar

      कुरो सही हो सर

    Comment Author

    Pragati Khadka

    Good

    Comment Author

    RC Gopal

    Kukurlae haddiko sadhae aabasyak parxa vaneko shi ho . sarkar change vayo . aafule li raheko sarkarko barmalut pae rahanu parxa vani kurleko hola

    Comment Author

    Saud Krishna

    दिन गनती होइन नया संबिधान को नया कानून कार्यवन भई सक्यो

    Comment Author

    Govind Bahadur Shah

    शान्ति पूर्ण रूपले सभा सम्मेलन गर्न पनि नपाऊनु यो कस्तो लोकतन्त्र हो त?

      Comment Author

      Govinda P Gautam

      आफू भूमिगत भै भारत ल्पलायन हूने सोझा साक्षा ले दुख सास्ती खानू भारतिय डीजायनको एजेन्ट ले यस्तै गर्छन वन्द गर्छन काल ले कुत्कुतायेको गरेरत देखाउ भारतमा गै नलुका नेपाली जनतामा जान सक्न पर्छ र , को एजन्ट नवने वेस होला

    Comment Author

    Rajendra Kumar Kunjeda

    Kukur sala taro kam xin

    Comment Author

    David Rana

    Yo muji bipla ki chipla masale khate chup lag

    Comment Author

    Neo Thapa

    Janawar je pani bolxa

    Comment Author

    David Rana

    Sale haru nepalko bikash garna process jo agadi aauxa teyo sab lai bullet handa hunxa

    Comment Author

    Surya Shrestha

    रास्ट्र निर्माणको काममा सहयोग गरेर जानू भन्दा भारतिय डिजाइनमा भत्काउने मात्रै काम गर्ने बादरहरुलाइ अब जेलको कोठरीमा कुहाउनुपर्छ ।

    Comment Author

    Yagya Raut

    yo atankari lai kasto nepal chaiyeko ho

    Comment Author

    Tilak Shrestha

    के पि ओलिको दिन गन्ती होइन अब तेरो चाहिँ बाच्ने दिन कति छ भनेर दिन गन्ती सुरु भयो जनता अब लाटा छैनन चेतना भया

    Comment Author

    Mahendra Khadka

    Hoina kamred tapaeharu le des baneko vandani bigreyako herna chahanu hunxa ho? K ajhai pani Nepali sang ragatko holi khale raharxa? Yadi yasto ho vane tirsuli ma gayara ham falnuos janta bikas chanxan yad rakhnos kamred yadi tapae haru des ra janta ko neta ho vane natra tee din gaya aba janta ra des lutne

    Comment Author

    Govinda P Gautam

    कामपाइनस नेत्रे मकैको घोंगोले पाढाको चाक कन्याइ दिये सन्चो मान्छ वेलुका आमाको दूध थोरै खान्छ खुवि भये हतियार उठाउ तिम्रो लुक्ने ठाउँ भारत नहो नेपालमा तिम्रो सिन्को राखने ठाउ पनी छैन यदी नेत्रे भारतमा गै लुक्छ भने भरतिय दलाल हो भारतको पाल्तु कुकूर हो मोदीले यस्तै कूकूर खोजेर वसेको छ मोदीको चौरासी वेन्जन खायेको आचि पनी दिन्छ विप्पल भरतिय माफिया र, को एजेन्ट हो हो सियार हूनै पर्छ

    Comment Author

    Sarita Rai

    Ati vo bidroh pani desh sakne ra bigarne xii

    Comment Author

    Prabhat Kiran

    एस्लाई पनि घाेक्क्राएर थुन्नु पर्छ

    Comment Author

    सुजन लामा

    Good

    Comment Author

    अमृत माबोहाङ

    जरा न टुप्पोको राजनीति दल ।

    Comment Author

    Radhakrishna Basnet

    श्याल को शहर पस्ने तयारी

    Comment Author

    Hari Bahadur Magar

    ईनिहरु त अफगानिस्तान मा जन्मिनु पर्थो कहाबाट नेपाल मा जन्मेछन यार

    Comment Author

    Gaulechamrai Gaulechamrai

    तेरो काल आएछ अब साले डाका

    Comment Author

    Bajra Gurung

    ABA SHANTI PURBAK BIRODH

    Comment Author

    Dibash NJ Sharma

    यो खाते लाई बन्द गर्नु बाहेक केई नआउदो रैछ।।

    Comment Author

    Gc Dipesh

    Kin nepal banda garxau kayar sakxau vane sadan banda garan kin garibko mukh banda garni kam paudainan khateharu ani yaha re tyaha re

    Comment Author

    ChabiLal Bhandari

    ओलि नेपालको हिरो हुन।जिरो हरु नउफ्रे हुन्छ।

    Comment Author

    Suraj Aryal

    Aa gareko photo post garni makho kehi namarni yehi ho

    Comment Author

    Padam Budhachhetri

    Goli thognu parxa nepal banda garne laai jo kohi kina nahos goli thok sarkaar

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 59
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?