ओलीको सपना मुस्ताङमा साकार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
ओलीको सपना मुस्ताङमा साकार

सारांश

  • तत्कालिन प्रधानमन्त्री केपी ओलीले हावाबाट विजुली निकाल्ने कुरा गर्दा निकै मजाक उडाईयो ।
  • कसैले त ओलीलाई हावाबाट विजुली निकाल्ने सपना देखेर ओली नै हावामा उडेको समेत प्रतिक्रिया दिए ।
  • तर अहिले उनको सपना साकार भईरहेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले हावाबाट विजुली निकाल्ने कुरा गर्दा निकै मजाक उडाईयो ।

कसैले त ओलीलाई हावाबाट विजुली निकाल्ने सपना देखेर ओली नै हावामा उडेको समेत प्रतिक्रिया दिए । तर अहिले उनको सपना साकार भईरहेको छ । मुस्ताङमा हावाबाट विजुली निकालिएको छ । जिल्ला प्रहरी कार्यालयमा दुई वटा पंखा जोडेर निकालिएको विजुलीबाट ५ वटा बल्ब बालेर परीक्षण सुरु गरिएको मुस्ताङका प्रहरी प्रमुख डीएसपी हरिहर योगीले जानकारी दिए ।

प्रहरी कार्यालयमा समेत हावाको बिजुलीबाट बत्ती बाल्न थालिएको छ । स्पेनको बुद्ध पावर कम्पनीको सहयोगमा हावाबाट विजुली निकालिएको मुस्ताङमा दुईवटा पंखाको सहयोगमा तीन किलोवाट सम्म विद्युत उत्पादन हुने अनुमान गरिएको छ ।

अन्नपूर्ण टिभी बाट साभार ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?