ओलीले नारायण काजीलाइ ‘कहिले हो बाजी मार्ने ?बुढेसकालमा साहारा चाहिन्छ’ भनेपछि..
सारांश
- काठमाडाै, १३ वैशाख ।
- प्रतिनिधि सभाकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठको विवाहमा शुभकामना आदानप्रदान कार्यक्रम जारी रहेको छ।
- शुभकामना दिन पुगेका माओबादी केन्द्रका उपाध्यक्ष नारायण काजी श्रेष्ठलाई प्रधानमन्त्री ओलीले काजी साब कहिले हो बाजी मार्ने बिहे गर्नुहोस बुढेसकालमा साहारा चाहिन्छ यस्ता कार्यमा संग जोडी जानु पर्छ नपत्याए हेर्नुहोस् त म त श्रीमतीलाई लिएर हिड्छु भन्दै आफ्नी श्रीमती देखाए पछी काजी एकोहोरो हासेको दृश्य हेर्न लाएक थियो।
काठमाडाै, १३ वैशाख । प्रतिनिधि सभाकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठको विवाहमा शुभकामना आदानप्रदान कार्यक्रम जारी रहेको छ।
शुभकामना दिन पुगेका माओबादी केन्द्रका उपाध्यक्ष नारायण काजी श्रेष्ठलाई प्रधानमन्त्री ओलीले काजी साब कहिले हो बाजी मार्ने बिहे गर्नुहोस बुढेसकालमा साहारा चाहिन्छ यस्ता कार्यमा संग जोडी जानु पर्छ नपत्याए हेर्नुहोस् त म त श्रीमतीलाई लिएर हिड्छु भन्दै आफ्नी श्रीमती देखाए पछी काजी एकोहोरो हासेको दृश्य हेर्न लाएक थियो। काजी अबिबाहित छन उनलाई प्रचण्ड पत्नीले समेत बारम्बार बिहे गर्न दबाब दिने गरेको बुझिएको छ।
काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित विवाह शुभकामना कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्म पुगेका छन्।
बिहेका निम्तालुलाई डम्फु बजाएर खादा लगाउँदै स्वागत गरिएको थियो भने भोजमा जेरी, नम्किन, समोसा व्यवस्था गरिएको थियो।
Div Gole
हाेनि चाहियाे नि हजुर ..
Ganesh Tamang
खाने कुरा के हि थिएन
Rabin Khadka
खोज्नु पर्यो अब।
Harisharan Budhathoki
Congratulation
Abishek Bulan
Feke news Ho
Phuri Sherpa
नबिना को बिहेमा अर्को कम्रेड लाई नि बिहे गरौ जास्तो लगेछ कि
Kamal Tamang
Congratulation
Ub Raj Young
Nepal ma neta haruko kam hahahhahaha