अमेरिकी शहरमा फक्सवागेन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २, २०७५
|
|
२७ पटक हेरिएको
Shares
अमेरिकी शहरमा फक्सवागेन

सारांश

  • काठमाडौँ,२ माघ ।
  • जर्मन कार कम्पनीले अमेरिकी शहरहरू चटनुगा र टेनिसीमा आफ्नो विद्युतीय गाडी उत्पादन प्लान्टलाई बिस्तार गर्ने जनाएको छ ।
  • फक्सवागेनले उक्त क्षेत्रमा करिब ८० करोड अमेरिकी डलरको लगानीमा बिस्तार गर्ने प्लान्टबाट थप एक हजार जनालाई रोजगारी दिइने कम्पनीद्वारा सोमबार गरिएको प्रदर्शनीका क्रममा जानकारी गरिएको छ ।

काठमाडौँ,२ माघ । जर्मन कार कम्पनीले अमेरिकी शहरहरू चटनुगा र टेनिसीमा आफ्नो विद्युतीय गाडी उत्पादन प्लान्टलाई बिस्तार गर्ने जनाएको छ ।

फक्सवागेनले उक्त क्षेत्रमा करिब ८० करोड अमेरिकी डलरको लगानीमा बिस्तार गर्ने प्लान्टबाट थप एक हजार जनालाई रोजगारी दिइने कम्पनीद्वारा सोमबार गरिएको प्रदर्शनीका क्रममा जानकारी गरिएको छ ।जर्मन गाडी कम्पनीले अमेरिकामा विद्युतीय गाडीको उत्पादन बढाउने घोषणालाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रसंशा गर्नुभएको छ ।

ट्रम्पले मङ्गलबार गरेको ट्वीटमा भन्नुभएको छ, “चटनुगा तथा टेनिसीलाई नयाँ रोजगारीको अवसर पाएकोमा बधाइ । यो हाम्रो सफलता हो । रोजगारीको अबसर ल्याएकोमा कम्पनीलाई धन्यवाद ।” एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्वतको शङ्करपोखरीकी महिला चार दिनदेखि सम्पर्कविहीन
पर्वतको शङ्करपोखरीकी महिला चार दिनदेखि सम्पर्कविहीन
राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने
राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने
साढे ३३ किलो सुन काण्डका मुख्य नाइके पन्त पक्राउ
साढे ३३ किलो सुन काण्डका मुख्य नाइके पन्त पक्राउ
विगतका तिक्तता कोट्याएर नेपाल–भारत सम्बन्ध विस्तारमा बाधा पुर्याउन हुँदैन : डा. खड्का
विगतका तिक्तता कोट्याएर नेपाल–भारत सम्बन्ध विस्तारमा बाधा पुर्याउन हुँदैन : डा. खड्का
अमेरिकी सेनामा टिकटक प्रतिबन्धित
अमेरिकी सेनामा टिकटक प्रतिबन्धित
राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ
राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ
सुन तस्करी प्रकरणका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का साथी बेनु श्रेष्ठलाई नेपाल झिकाइयो
‘Taarak Mehta Ka Ooltah Chashmah’ team pays emotional tribute to Dr. Hathi, watch
‘Taarak Mehta Ka Ooltah Chashmah’ team pays emotional tribute to Dr. Hathi, watch
माओवादी केन्द्रको स्थायी समिति बैठकले गर्याे यस्ताे निर्णय
माओवादी केन्द्रको स्थायी समिति बैठकले गर्याे यस्ताे निर्णय
प्रतिनिधिसभातर्फ ३० र प्रदेशसभामा ३८ स्थानको मत परिणाम सार्वजनिक,कसको कति?
प्रतिनिधिसभातर्फ ३० र प्रदेशसभामा ३८ स्थानको मत परिणाम सार्वजनिक,कसको कति?

तपाईंले छुटाउनुभयो कि?