ओली र दाहालबीचको निर्णायक वार्ता सकियो, अरु नेताहरु छलफलमै

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २१, २०७७
|
|
३१ पटक हेरिएको
Shares
ओली र दाहालबीचको निर्णायक वार्ता सकियो, अरु नेताहरु छलफलमै

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा पार्टीलाई एकताबद्ध बनाउनको लागि सहमति खोज्नेबारे दुई अध्यक्षबीच सहमति भएको छ ।
  • स्थायी कमिटकिो बैठक भोलि विहान ११ बजे बस्दैछ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा पार्टीलाई एकताबद्ध बनाउनको लागि सहमति खोज्नेबारे दुई अध्यक्षबीच सहमति भएको छ । स्थायी कमिटकिो बैठक भोलि विहान ११ बजे बस्दैछ । बैठक बस्नुअघि अध्यक्षद्धयबीच पूनः एकपटक वार्ता गर्ने तयारी छ ।

दुई जना अध्यक्ष बैठकबाट बाहिरिएपनि दोस्रो तहका नेताहरु भने सहमतिको खाका तयार पार्न अझै छलफलमा छन् । आजको छलफलमा ओलीको तर्फबाट नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल र शंकर पोखरेल सहभागी थिए भने दाहालको तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन थिए । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तापछि दाहाल बालुवाटार पुगेका थिए । पछिल्लो समय नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा नेताहरुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेपछि विवाद चुलिएको हो । तर, ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुटको बोराको झोला भित्रबाट नियन्त्रित लागु औषध सहीत एक युवा पक्राउ
जुटको बोराको झोला भित्रबाट नियन्त्रित लागु औषध सहीत एक युवा पक्राउ
सत्ता गठबन्धनलाई सिट बाँडफाँड  गर्न सकस
सत्ता गठबन्धनलाई सिट बाँडफाँड गर्न सकस
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
कैलाली १ मा फरार चौधरीको अग्रता फराकिलो
कैलाली १ मा फरार चौधरीको अग्रता फराकिलो
रहस्यमय बन्दै सुन तस्कर प्रकरण : पक्राउ पर्न थाले प्रहरीकै उच्च अधिकारी !
रहस्यमय बन्दै सुन तस्कर प्रकरण : पक्राउ पर्न थाले प्रहरीकै उच्च अधिकारी !
सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट
सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट
भारतबाट परीक्षणबिनै तरकारी – हाम्रो भान्सामा सिधै भित्रिन्छ विषादी
भारतबाट परीक्षणबिनै तरकारी – हाम्रो भान्सामा सिधै भित्रिन्छ विषादी
गत आर्थिक बर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात
गत आर्थिक बर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात
नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत ५० हजार घुससहित पक्राउ
शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत ५० हजार घुससहित पक्राउ

तपाईंले छुटाउनुभयो कि?