सालोको कुटाइबाट भिनाजुको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सालोको कुटाइबाट भिनाजुको मृत्यु

सारांश

  • नुवाकोट, कात्तिक १ – नुवाकोटको मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको ज्यान गएको छ ।
  • घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।
  • मंगलबार गाउँमा सामान्य विवाद हुँदा ५६ वर्षका तामाङलाई उनकै सालो श्रीमान तामाङ्ले लडाएर घाइते बनाइदिएका थिए ।

नुवाकोट, कात्तिक १ – नुवाकोटको मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको ज्यान गएको छ ।

घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।

मंगलबार गाउँमा सामान्य विवाद हुँदा ५६ वर्षका तामाङलाई उनकै सालो श्रीमान तामाङ्ले लडाएर घाइते बनाइदिएका थिए ।

टाउकोमा चोट लागेका तामाङको उपचारको क्रममा जिल्ला अस्पताल, त्रिशूलीमा बुधबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ । झगडामा संलग्न रहेका श्रीमान तामाङलाई कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाइल्यान्डमा मतदानको समय समाप्त, ८० प्रतिशत मतदान (अपडेट)
थाइल्यान्डमा मतदानको समय समाप्त, ८० प्रतिशत मतदान (अपडेट)
किन पटक–पटक भोक लाग्छ ? यस्ताे छ कारण
किन पटक–पटक भोक लाग्छ ? यस्ताे छ कारण
थारु कल्याणकारिणी सभाद्वारा बन्दी रिहाइको माग
थारु कल्याणकारिणी सभाद्वारा बन्दी रिहाइको माग
सरकारले देशमै रोजीरोटीको अवसर तयार गर्दैछ : प्रधानमन्त्रीको सन्देश
सरकारले देशमै रोजीरोटीको अवसर तयार गर्दैछ : प्रधानमन्त्रीको सन्देश
निर्वाचनमा सूचना प्रबाह प्रभावकारी बनाउन निर्देशन
निर्वाचनमा सूचना प्रबाह प्रभावकारी बनाउन निर्देशन
फुटबल मैदानमा कंगारु दाैडिएपछि…
फुटबल मैदानमा कंगारु दाैडिएपछि…
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित
यस्तो बिन्ति गरिन् फुलन्देको आमाले दर्शकलाई ! (भिडियो)
यस्तो बिन्ति गरिन् फुलन्देको आमाले दर्शकलाई ! (भिडियो)
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा

तपाईंले छुटाउनुभयो कि?