ओली र दाहालले संयुक्त पत्रकार सम्मेलन गर्दै !

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २, २०७४
|
|
५४ पटक हेरिएको
Shares
ओली र दाहालले संयुक्त पत्रकार सम्मेलन गर्दै !

सारांश

  • काठमाडौँ ।
  • नयाँ सरकार निर्माणमा गतिरोध देखिएपछि वाम गठबन्धनका दुई घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।
  • राष्ट्रिय सभासम्बन्धी अध्यादेशलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसले सरकार छाड्न तयार नभएपछि दुई वाम घटकले पत्रकार सम्मेलनबाट आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

काठमाडौँ । नयाँ सरकार निर्माणमा गतिरोध देखिएपछि वाम गठबन्धनका दुई घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।

राष्ट्रिय सभासम्बन्धी अध्यादेशलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसले सरकार छाड्न तयार नभएपछि दुई वाम घटकले पत्रकार सम्मेलनबाट आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

दिउँसो ३ बजे दरबारमार्गस्थित होटेल अन्नपूर्णमा पत्रकार सम्मेलन गरेर दुवै दलले आफ्नो संयुक्त धारणा सार्वजनिक गर्न लागेको एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

निर्वाचन सकिएपछि दुई दलबीचको एकता प्रक्रियाबारे आशंकासहित विभिन्न टिप्पणी हुन थालेपछि त्यसलाई चिर्न पनि दुई नेताले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Tamu Anil

    Hos gara hai neta g ho ??

    Comment Author

    Ghimire Lekh Nath

    बिसतारबादी को निन्द्रा छैन बिचार पुराउनु होला !!!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालापानीको मुद्दामा पन्छियो चीनस राजदूत यान्छीले भनिन्(कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो
कालापानीको मुद्दामा पन्छियो चीनस राजदूत यान्छीले भनिन्(कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो
तीन वर्ष देखिकाे प्रेम सम्बन्ध चैट !
तीन वर्ष देखिकाे प्रेम सम्बन्ध चैट !
उपेन्द्र यादवले प्रधानमन्त्रीसँग सरकार छोड्नेबारे फाइनल कुरा गर्ने
उपेन्द्र यादवले प्रधानमन्त्रीसँग सरकार छोड्नेबारे फाइनल कुरा गर्ने
उपलकुपति  प्रकरण: नियन्त्रण गर्ने हैसियत प्रधानमन्त्रीको हुँदैन: केदारभक्त माथेमा
उपलकुपति प्रकरण: नियन्त्रण गर्ने हैसियत प्रधानमन्त्रीको हुँदैन: केदारभक्त माथेमा
स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई छ हजार भत्ता !
स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई छ हजार भत्ता !
थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा
थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा
नगर उपप्रमुखको घरबाट १६ लाख बराबर चोरी
नगर उपप्रमुखको घरबाट १६ लाख बराबर चोरी
नवराज विक हत्या प्रकरणः २३ जनालाई जन्मकैद, प्रेमिकालाई २ वर्षको जेल सजाय
नवराज विक हत्या प्रकरणः २३ जनालाई जन्मकैद, प्रेमिकालाई २ वर्षको जेल सजाय
नेकपाले रवीन्द्र मिश्र वा कांग्रेसीलाई सांसद बनाउने भाे !
नेकपाले रवीन्द्र मिश्र वा कांग्रेसीलाई सांसद बनाउने भाे !
कस्तो होला आलिया र सलमान खानको जोडी ?
कस्तो होला आलिया र सलमान खानको जोडी ?