ओली र प्रचण्डबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
५८ पटक हेरिएको
Shares
ओली र प्रचण्डबीच भेटवार्ता

सारांश

  • काठमाडौं : पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
  • राजधानीमै एक नेताको घरमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा एमाले अध्यक्ष ओली र प्रचण्डबीच छलफल जारी रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
  • निर्वाचन सम्पन्न भएर परिणाम आइसकेको अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गर्दै आएको नियुक्ति, नयाँ सरकार गठन र गठबन्धनको आगामी यात्राका विषयमा छलफल जारी छ।

काठमाडौं : पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

राजधानीमै एक नेताको घरमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा एमाले अध्यक्ष ओली र प्रचण्डबीच छलफल जारी रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

निर्वाचन सम्पन्न भएर परिणाम आइसकेको अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गर्दै आएको नियुक्ति, नयाँ सरकार गठन र गठबन्धनको आगामी यात्राका विषयमा छलफल जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?