भारतबाट लागूऔषध र पेस्तोल बोकेर आउँदै गर्दा दुई युवक पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १३, २०७६
|
|
५१ पटक हेरिएको
Shares
भारतबाट लागूऔषध र पेस्तोल बोकेर आउँदै गर्दा दुई युवक पक्राउ

सारांश

  • सुनसरी, १३ असोज ।
  • भारतबाट पेस्तोल बोकेर आउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा ।

सुनसरी, १३ असोज । भारतबाट पेस्तोल बोकेर आउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा । पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैचा नगरपालिका ५ मगर टोल बस्ने करण कुमार चौधरी र सोही ठाउँ बस्ने प्रकाश चौधरी रहेका छन् । उनीहरुलाई बर्जु गाउँपालिका ३ अमडुवाबाट १२ असोजको बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट मेड इन यूएसए लेखेको पेस्तोल एक थान त्यसको म्याग्जिन दुई थान तथा गोली तीन राउण्ड, लागूऔषध फेनारगन ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल, लागु औषध डाईजेल्याव ३५ एम्पुल र सिरिन्ज एक थान बरामद भएको छ ।१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय दुहवी सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियार र लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोहोरको नाममा राजनीति गर्न नपाइने
फोहोरको नाममा राजनीति गर्न नपाइने
भक्तपुर १ (क) मा काँग्रेसका भँडेल विजयी
भक्तपुर १ (क) मा काँग्रेसका भँडेल विजयी
उदयपुर ट्राफिक प्रहरीले ग¥यो एक महिनामै ९ लाख राजस्व संकलन
उदयपुर ट्राफिक प्रहरीले ग¥यो एक महिनामै ९ लाख राजस्व संकलन
धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान
धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान
कर र मूल्यबृद्धिकाे समाधान गर्ने उपायकाे खाेजि भइरहेकाे छ: प्रचण्ड
कर र मूल्यबृद्धिकाे समाधान गर्ने उपायकाे खाेजि भइरहेकाे छ: प्रचण्ड
ओलीको पोस्टमा बालेनको प्रतिक्रिया–’आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?
ओलीको पोस्टमा बालेनको प्रतिक्रिया–’आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?
त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी
त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी
प्रियंका कार्कीले सेयर गरिन् सासूआमाको ईंगेजमेन्ट तस्बिर (तस्बिरहरू)
प्रियंका कार्कीले सेयर गरिन् सासूआमाको ईंगेजमेन्ट तस्बिर (तस्बिरहरू)
दाङ र कालीकोटमा पनि देखियो दादुरा
दाङ र कालीकोटमा पनि देखियो दादुरा
प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट शुभसाइतमा टीका ग्रहण
प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट शुभसाइतमा टीका ग्रहण