ओली र प्रचण्डले गरेका यि ४ सहमती , जस्ले पार्टी एकताकाे नयाँ माेड लियाे !
सारांश
- काठमाडाै, २ जेठ ।
- एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकताका सम्बन्धमा ४ विषयमा सहमति भएको छ।
- सहमतिहरु विवादित विषयमध्ये संगठनात्मक स्वरुप, कार्यनीति चुनाव चिन्ह र जनयुद्ध शान्तिपूर्ण संघर्षलाई हेर्ने दृष्टिकोणमा ओली–प्रचण्डबीच सहमति भएको हो।
काठमाडाै, २ जेठ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकताका सम्बन्धमा ४ विषयमा सहमति भएको छ।
सहमतिहरु
विवादित विषयमध्ये संगठनात्मक स्वरुप, कार्यनीति चुनाव चिन्ह र जनयुद्ध शान्तिपूर्ण संघर्षलाई हेर्ने दृष्टिकोणमा ओली–प्रचण्डबीच सहमति भएको हो।
विवादित विषयमध्ये संगठनात्मक स्वरुप अन्तर्गत एकिकृत पार्टीको केन्द्रीय कमिटी झण्डै ४ सय सदस्यीय बनाउने सहमति भएको छ।
जस अनुसार एमालेको तर्फबाट २ सय ६ जना र माओवादी केन्द्रबाट २ सय जना राखेर केन्द्रीय कमिटी बनाउने सहमति दुई नेताबीच भएको छ।
एमालेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको ‘एक्काइसौं शताब्दीको जनवाद’ का राम्रा कुरा समेटेर ‘जनताको जनवाद’ नामक नयाँ कार्यनीति बनाइनेछ।
यसैगरी राजनीतिक प्रतिवेदनमा राजनीतिक परिवर्तनमा माओवादी जनयुद्धको र एमालेको शान्तिपूर्ण संघर्षको यथोचित रुपमा सकरात्मक चर्चा गरिने भएको छ।
Ramprasad Subedi
गरनुहेास सहमति पछि नफुटनु
RK Maskey
Good
D.r. Karki
Thulo khela xa India sanga
Bikas Rai
Good news
Dipak Shrestha
Randiko xoraharu…oe oli aba jhapa na aaye hunxa bujis goru