ओली र प्रचण्डले राष्ट्रपति भेटे
सारांश
- काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।
- बिहान करिब एक घण्टा भएको भेटवार्तामा ओली र प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजनीतिक परामर्श गरेका थिए।
- राष्ट्रपति भण्डारीलाई सरकारले पठाएको राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश पारित नगरेको भन्दै आलोचना गर्दै आएको छ।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।बिहान करिब एक घण्टा भएको भेटवार्तामा ओली र प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजनीतिक परामर्श गरेका थिए।
राष्ट्रपति भण्डारीलाई सरकारले पठाएको राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश पारित नगरेको भन्दै आलोचना गर्दै आएको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Mohan Kayasta
All congruent to stand still.
Kancha Tamang
भेटे कुनचाही ठुलो कुरो भो त
Bishnu Tiwari
मैले के गरूत