काठमाडौ महानगरमा ६ हजार भन्दा बढी मतले बालेन शाहकाे अग्रता कायमै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३, २०७९
|
|
४८ पटक हेरिएको
Shares
काठमाडौ महानगरमा ६ हजार भन्दा बढी मतले बालेन शाहकाे अग्रता कायमै

सारांश

  • काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको अग्रता कायमै रहेको छ।
  • उनले अहिलेसम्म १२ हजार ८ सय ९२ मत प्राप्त गरेका छन्।
  • उनले दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितभन्दा ६००७ मत धेरै ल्याएका हुन्।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको अग्रता कायमै रहेको छ। उनले अहिलेसम्म १२ हजार ८ सय ९२ मत प्राप्त गरेका छन्।उनले दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितभन्दा ६००७ मत धेरै ल्याएका हुन्।  स्थापितले ६हजार ८ सय ८५ प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६१०९ मत पाएकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?