ओली र प्रचण्ड समान कुसीमा बस्दै सुरु भयो नेकपाको सचिवालय बैठक

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २०, २०७७
|
|
३२ पटक हेरिएको
Shares
ओली र प्रचण्ड समान कुसीमा बस्दै सुरु भयो नेकपाको सचिवालय बैठक

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको हो ।
  • प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकै किसिमको कुर्सीमा बसेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकै किसिमको कुर्सीमा बसेका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालयले बैठक सुरु भएका तस्विर सार्वजनिक गर्दै बसाईको नयाँ व्यवस्थापन भनेर उल्लेख गरेको छ । तस्विरः प्रधामन्त्री ओलीको सचिवालय

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?