प्रहरी हेटक्वार्टरमा कोरोना संक्रमित
सारांश
- काठमाडौं, ११ साउन ।
- प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत केही प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
- एमटी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको र उनीसँग सम्पर्क देखिएका अन्य प्रहरीको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।
काठमाडौं, ११ साउन । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत केही प्रहरीमा कोरोना संक्रमण देखिएको छ । एमटी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको र उनीसँग सम्पर्क देखिएका अन्य प्रहरीको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।
कति प्रहरीलाई संक्रमण देखिएको प्रष्ट भइसकेको छैन । प्रहरी महानिरीक्षकसहित प्रहरी प्रधान कार्यालयमा कार्यरत सबैको परीक्षण गर्न लागिएको छ ।
प्रहरी प्रवक्ता डिआईजी निरज शाहीले यसबारे विस्तृत बताउन चाहेनन् । हालसम्म एक सय १५ जनामा संक्रमण भएको र उनीहरु विभिन्न कार्यालयमा कर्मचारी भएको उनको भनाई छ ।(दृष्टिबाट
द्द
क्ज्ब्च्भ्क्
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया