औरहीमा संघीय समाजवादी फोरमलाई ६ मत अन्तरले हराउँदै माओवादी विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
२९ पटक हेरिएको
Shares
औरहीमा संघीय समाजवादी फोरमलाई ६ मत अन्तरले हराउँदै माओवादी विजयी

सारांश

  • सिरहा, असोज ५ – सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा माओवादीका उम्मेदवार ६ मत अन्तरले विजयी भएका छन् ।
  • औरहीको अध्यक्षमा माओवादीका सिद्धार्थ यादव २६५८ मतसहित विजयी हुनुभयो ।
  • उहाँका प्रतिष्पर्धी संघीय समाजवादी फोरम नोलका शिवजी यादवले २६५२ मत ल्याउनुभयो ।

सिरहा, असोज ५ – सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा माओवादीका उम्मेदवार ६ मत अन्तरले विजयी भएका छन् । औरहीको अध्यक्षमा माओवादीका सिद्धार्थ यादव २६५८ मतसहित विजयी हुनुभयो ।

उहाँका प्रतिष्पर्धी संघीय समाजवादी फोरम नोलका शिवजी यादवले २६५२ मत ल्याउनुभयो । उपाध्यक्षमा भने संघीय समाजवादी फोरमकी सीता कुमारी यादव २६३२ मतसहित विजयी हुनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गायक डि.आर सुजनले ल्याए नयाँ कोसेली‘खती’(भिडियोसहित)
गायक डि.आर सुजनले ल्याए नयाँ कोसेली‘खती’(भिडियोसहित)
EC apprises parliamentary committee about by-election preparations
EC apprises parliamentary committee about by-election preparations
भारतीय सडकका कारण सयौँ नेपालीका घर डुबानमा
प्रवासी नेपालीसँगको भर्चुअल सम्वादमा प्रम ओलीले भने ‘पार्टी फुटेको छैन’
प्रवासी नेपालीसँगको भर्चुअल सम्वादमा प्रम ओलीले भने ‘पार्टी फुटेको छैन’
कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’
कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’
महिलामा विषादीको उच्च सङ्क्रमण
महिलामा विषादीको उच्च सङ्क्रमण
एसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत पदक
एसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत पदक
ओइपिएलका रमाइलो टिभी एचडी र एक्सन स्पोर्ट्स एचडी सफलतापूर्वक दोस्रो वर्षमा
ओइपिएलका रमाइलो टिभी एचडी र एक्सन स्पोर्ट्स एचडी सफलतापूर्वक दोस्रो वर्षमा
भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत
भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत
बिम्स्टेक अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण !
बिम्स्टेक अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण !

तपाईंले छुटाउनुभयो कि?