सुनौला हजार दिन संचार अभियानको सडक नाटक प्रर्दशन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २२, २०७४
|
|
३६ पटक हेरिएको
Shares
सुनौला हजार दिन संचार अभियानको सडक नाटक प्रर्दशन

सारांश

  • असोज २२ ,चन्द्रौटा  ,कपिलवस्तुको वुद्धभमी नगरपालिका मानपुरमा ‘सुनौला हजार दिन’ सडक नाटक प्रदर्शन गरिएको छ ।
  • सुनौला हजार दिनको महत्व र त्यो अवधिमा गर्नुपर्ने कामका बारेमा जानकारी दिन सडक नाटक देखाइएको हो।
  • नाटकमा सुनौला हजार दिनभित्र महिलालाई कार्यबोझ घटाउने र खाजपान लगाएत स्याहारसुसार गर्ने वारे सन्देश दिइएको थियो ।

असोज २२ ,चन्द्रौटा  ,कपिलवस्तुको वुद्धभमी नगरपालिका मानपुरमा ‘सुनौला हजार दिन’ सडक नाटक प्रदर्शन गरिएको छ । सुनौला हजार दिनको महत्व र त्यो अवधिमा गर्नुपर्ने कामका बारेमा जानकारी दिन सडक नाटक देखाइएको हो। नाटकमा सुनौला हजार दिनभित्र महिलालाई कार्यबोझ घटाउने र खाजपान लगाएत स्याहारसुसार गर्ने वारे सन्देश दिइएको थियो । हजार दिनमा त्यो अवधिमा आमा र बच्चाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै खानपिनमा सुधार ल्याउनुपर्ने कुनै तयारी खाना खुवाउन नहुने सन्देश समेटिएको थियो ।
कुनै पनि आमा र बच्चाले लगाउनु पर्ने खोपबाट बञ्चित हुन नहुने, गर्भवती अवस्थादेखि ९ महिनासम्म चारपटक चेकजाँच गर्नुपर्ने अवस्थालाई चित्रण गरिएको सडक नाटक प्रदशन गरिएको हो।, नाटकमा देखिएका सन्देश ग्रहण गर्न सके सुनौला हजार दिनको संचार अभियान साकार भएर जाने सुनौला हजार दिनका जिल्ला संयोजक राजन पुडासैनिले वताए ।
पोषणयुक्त खाना खाएको खण्डमा आमा र बच्चाको दिमाग तेज हुनुका साथै आमा र बच्चाको रोगसँग लड्ने प्रतिरक्षात्मक प्रणालीको विकास राम्रोसँग हुने सन्देश दिइएको थियो ।वच्चा जन्मेको दुई वर्षको अवधिमा ८० प्रतिशत दिमाग वृद्धि हुने भएको हुदा यस अवधिमा विशेष ध्यान दिनुपर्ने सन्देस दिइएको थियो । स्थानिय वासिन्दा हरुलाई हजार दिनका आमा र वच्चाका स्याहारसुसार, खानपिन,स्वास्थ्य चेकजाच लगाएतलाई समेटेर सडक नाटक प्रर्दशन गरिएको थियो ।

-माधव बेल्वासे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरको भोलाछेंमा एमाले र नेमकिपाबीच झडप, मतदान अप्रभावित
भक्तपुरको भोलाछेंमा एमाले र नेमकिपाबीच झडप, मतदान अप्रभावित
पाँचौँ बिम्स्टेक शिखर सम्मेलनः क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्री देउवाकोे जोड
पाँचौँ बिम्स्टेक शिखर सम्मेलनः क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्री देउवाकोे जोड
​प्रधानमन्त्रीद्वारा सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयलाई जानकारी
​प्रधानमन्त्रीद्वारा सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयलाई जानकारी
निषेधाज्ञामा समाचार संकलन गर्न पत्रकारलाई सूचना विभागको कार्ड अनिबार्य
निषेधाज्ञामा समाचार संकलन गर्न पत्रकारलाई सूचना विभागको कार्ड अनिबार्य
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
‘औषधि’ खुवाएर अटोभित्रै बलात्कार
‘औषधि’ खुवाएर अटोभित्रै बलात्कार
समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति
समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति
सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान
उपमहासचिव भुसालद्वारा प्रतिबद्धता सार्वजनिक
उपमहासचिव भुसालद्वारा प्रतिबद्धता सार्वजनिक
धेरै गुलियो खाएर मात्रै हुँदैन मधुमेह
धेरै गुलियो खाएर मात्रै हुँदैन मधुमेह

तपाईंले छुटाउनुभयो कि?