कक्षा १२ को परीक्षाफल प्रकाशित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १७, २०७९
|
|
३८ पटक हेरिएको
Shares
कक्षा १२ को परीक्षाफल प्रकाशित

सारांश

  • काठमाडौ ।
  • राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।
  • बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो ।

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो ।

परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ । सार्वजनिक नतिजाअनुसार ३।६१ देखि ४।० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो ।

एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना पाउँदैन । दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं ३ : मुख्य शहरमा पेट्रोल गाडी बन्द !
प्रदेश नं ३ : मुख्य शहरमा पेट्रोल गाडी बन्द !
शितलनिवासमा राष्ट्रपतिसँग फोरम र राजपाको भेटवार्ता शुरु
शितलनिवासमा राष्ट्रपतिसँग फोरम र राजपाको भेटवार्ता शुरु
निर्मला हत्या प्रकरणमा पक्राउ बम दिदी–बहिनीलाई ६ दिनमा थुनामा राख्न अदालतको अनुमति
निर्मला हत्या प्रकरणमा पक्राउ बम दिदी–बहिनीलाई ६ दिनमा थुनामा राख्न अदालतको अनुमति
उपप्रधानमन्त्री पौडेलले गर्नुभयो उपमहासचिव पुनको स्वास्थ्य लाभको कामना
उपप्रधानमन्त्री पौडेलले गर्नुभयो उपमहासचिव पुनको स्वास्थ्य लाभको कामना
सपनामा अर्की महिलालाई देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी
सपनामा अर्की महिलालाई देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
धनुषामा चाइनिज पेस्तोल सहित दुईजना पक्राउ
धनुषामा चाइनिज पेस्तोल सहित दुईजना पक्राउ
ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ खरिद बिक्री ?
ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ खरिद बिक्री ?
धितोपत्र बजार : एक अर्बको कारोबार
धितोपत्र बजार : एक अर्बको कारोबार
विरगन्ज र सिराहाका गरी दुई कोरोना संक्रमितकोे मृत्यु
विरगन्ज र सिराहाका गरी दुई कोरोना संक्रमितकोे मृत्यु