प्रदेश सांसद दीपक मनाङेलाई ५ वर्ष जेल सजाय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २, २०७४
|
|
२६ पटक हेरिएको
Shares
प्रदेश सांसद दीपक मनाङेलाई ५ वर्ष जेल सजाय

सारांश

  • काठमाडौँ, २ माघ ।
  • मनाङबाट प्रदेशसभा सांसदमा विजयी दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्ष जेल सजायको फैसला गरेको छ ।
  • कर्तव्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै सर्वोच्चले प्रदेश सांसद मनाङेविरुद्ध यस्तो फैसला सुनाएको हो ।

काठमाडौँ, २ माघ । मनाङबाट प्रदेशसभा सांसदमा विजयी दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्ष जेल सजायको फैसला गरेको छ । कर्तव्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै सर्वोच्चले प्रदेश सांसद मनाङेविरुद्ध यस्तो फैसला सुनाएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा ५ वर्ष जेल सजाय सुनाएको हो । सर्वोच्चको यो फैसलाले शपथग्रहण नै नगरी मनाङेको पद स्वतः निलम्बनमा परेको छ । उनीविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो ।

पुनरावदेनले ५ वर्षअघि गरेको जेल सजायको फैसलाविरुद्ध मनाङे सर्वोच्चमा गएका थिए । तर, सर्वोच्च अदालतको यो फैसलासँगै उनलाई पक्रने बाटो पनि खुलेको छ ।

(https://expo.aspe.org/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tikaram Syangbo Tamang

    good साला चाेर गुन्डा हरुलाई पाँज बर्श अज कम भयाे जन्म कईत हुनु पर्ने हाे

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुरातत्त्वको टोली नेपालको अयोध्यापुरी पुग्यो, शुक्रबारबाट काम थाल्ने
पुरातत्त्वको टोली नेपालको अयोध्यापुरी पुग्यो, शुक्रबारबाट काम थाल्ने
काङ्ग्रेसद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त
काङ्ग्रेसद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त
लगानी सम्मेलनमा ३१ खर्बका परियोजना
लगानी सम्मेलनमा ३१ खर्बका परियोजना
गठबन्धनका दलले एक्लै बहुमत ल्याउँछु भनेर घमण्ड र अहङ्कार नदेखाउन अध्यक्ष नेपालको आग्रह
आगलागीमा तीन महिला गम्भीर घाइते
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित
काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना
काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना
माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न सक्दैन : भट्टराई
माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न सक्दैन : भट्टराई
इजरायलमा संसदको निर्वाचन, नेतान्याहूको अग्निपरीक्षा
इजरायलमा संसदको निर्वाचन, नेतान्याहूको अग्निपरीक्षा
तोलामा ४०० ले बढ्यो सुनको मूल्य
तोलामा ४०० ले बढ्यो सुनको मूल्य

तपाईंले छुटाउनुभयो कि?