राजेश हमालले यसरी पूरा गरे विजयकुमारसँग गरेको वाचा (भिडियो)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
५० पटक हेरिएको
Shares
राजेश हमालले यसरी पूरा गरे विजयकुमारसँग गरेको वाचा (भिडियो)

सारांश

  • काठमाडौं ।
  • महानायक राजेश हमालले वरिष्ठ पत्रकार एवं लेखक विजयकुमार पाण्डेसँग गरेको बाचा पूरा गरेका छन् ।
  • यसको खुलासा भर्खरै एपी वान टेलिभिजनको दिशानिर्देश कार्यक्रममार्फत भएको छ ।

काठमाडौं । महानायक राजेश हमालले वरिष्ठ पत्रकार एवं लेखक विजयकुमार पाण्डेसँग गरेको बाचा पूरा गरेका छन् । यसको खुलासा भर्खरै एपी वान टेलिभिजनको दिशानिर्देश कार्यक्रममार्फत भएको छ ।

दिशा निर्देश कार्यक्रम विजयकुमारको उत्पादन हो । पहिले कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने यो कार्यक्रममा ५ वर्षअघि राजेशले पहिलोपटक आफूले एक वर्षभित्रै विहे गर्न लागेको घोषणा गरेका थिए । र, दिशानिर्देश कार्यक्रम अहिले एपी वान टेलिभिजनसम्म आइपुग्दा ५ वर्षपछि विजयकुमारले राजेशसँग अन्तर्वार्ता गरेका छन् ।

र, अन्तर्वार्ताको सुरुवातमै ५ वर्षअघि आफ्नो कार्यक्रममा पहिलोपटक गरेको बाचा पूरा भएकोमा विजयकुमारले राजेशलाई धन्यवाद दिए । अर्थात राजेशले विहे गरेको २–३ वर्ष भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेशनल माइक्रोफाइनान्सको नाफा रु १३ करोड
नेशनल माइक्रोफाइनान्सको नाफा रु १३ करोड
लकडाउन सरकारलाई होइन, जनताको जीवनका लागिः प्रधानमन्त्री ओली (अन्तर्वार्ता )
लकडाउन सरकारलाई होइन, जनताको जीवनका लागिः प्रधानमन्त्री ओली (अन्तर्वार्ता )
श्रम ऐन कार्यान्वयन नहुँदा चिया श्रमिक मारमा
श्रम ऐन कार्यान्वयन नहुँदा चिया श्रमिक मारमा
सांसदलाई रातो पासपोर्ट बनाउन संशोधनको चलखेल
सांसदलाई रातो पासपोर्ट बनाउन संशोधनको चलखेल
नेपाल– अष्ट्रेलिया सम्बन्ध ६० औँ वर्षमा, नेपालको उन्नयनमा साझेदार
नेपाल– अष्ट्रेलिया सम्बन्ध ६० औँ वर्षमा, नेपालको उन्नयनमा साझेदार
राजपाका शीर्ष नेताद्वारा रेशम चौधरीलाई बेवास्ता
राजपाका शीर्ष नेताद्वारा रेशम चौधरीलाई बेवास्ता
जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो
जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो
पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौँ : सांसद रवि लामिछाने
पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौँ : सांसद रवि लामिछाने
बलिउड फिल्म ‘जग्गा जासुस’ की नायिका बिदिशा बेजबरुआ मृतअवस्थामा फेला
बलिउड फिल्म ‘जग्गा जासुस’ की नायिका बिदिशा बेजबरुआ मृतअवस्थामा फेला
बेलायतका प्रधानमन्त्री पनि कोरोना भाइरसबाट संक्रमित
बेलायतका प्रधानमन्त्री पनि कोरोना भाइरसबाट संक्रमित