कजाकस्तानमा १०० यात्रु बोकेको बिमान दुर्घटना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ११, २०७६
|
|
३० पटक हेरिएको
Shares
कजाकस्तानमा १०० यात्रु बोकेको बिमान दुर्घटना

सारांश

  • कजाकस्तान, पुस ११ ।
  • कजाकस्तानमा बेक एयरको बिमान दुर्घटनामा परेको छ ।
  • अल्माटी बिमानस्थलबाट उडेको केहि समयमै दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् ।

कजाकस्तान, पुस ११ । कजाकस्तानमा बेक एयरको बिमान दुर्घटनामा परेको छ । अल्माटी बिमानस्थलबाट उडेको केहि समयमै दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् । चालक दलका सद्श्यसहित एक सय जना यात्रु बोकेर उडेको उक्त बिमान दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको जनाइएको छ ।

कजाकस्तानको अल्माटीबाट राजधानी नुर्सुल्तानतर्फ उडेको उक्त बिमानमा ९५ यात्रु र पाँच क्रु मेम्बर रहेको बिबिसिले समाचारमा उल्लेख गरेको छ । अन्य यात्रुको अवस्थाबारे समाचारमा उल्लेख गरिएको छैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुलिखेल नगर प्रमुखमा एमाले विजयी
धुलिखेल नगर प्रमुखमा एमाले विजयी
मिस वल्र्डको उपाधी दाबेदारमा श्रृङ्खलाः शनिबार अन्तिम प्रतिस्पर्धा
मिस वल्र्डको उपाधी दाबेदारमा श्रृङ्खलाः शनिबार अन्तिम प्रतिस्पर्धा
एमाले–माओवादी एकता: वैशाख ९ को सम्भावना टर्‍यो, दुई अध्यक्षलाई जिम्मा
पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु हुने
पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु हुने
स्वास्थ्य रिपोर्ट नलिई नेपाल आएका ३५ जना विदेशी नागरिक विमानस्थलबाटै फिर्ता
स्वास्थ्य रिपोर्ट नलिई नेपाल आएका ३५ जना विदेशी नागरिक विमानस्थलबाटै फिर्ता
कार्यपालिका सदस्य विकको लगानी कृषिमा
कार्यपालिका सदस्य विकको लगानी कृषिमा
लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा
लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा
दिपाश्रीलाई जिस्क्याउँदै गृहमन्त्री बिमलेन्द्र निधिले भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो’
दिपाश्रीलाई जिस्क्याउँदै गृहमन्त्री बिमलेन्द्र निधिले भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो’
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
भक्तपुरको विकासको फड्कोलाई कसैले रोक्न नसक्ने : महेश बस्नेत
भक्तपुरको विकासको फड्कोलाई कसैले रोक्न नसक्ने : महेश बस्नेत

तपाईंले छुटाउनुभयो कि?