मिस वल्र्डको उपाधी दाबेदारमा श्रृङ्खलाः शनिबार अन्तिम प्रतिस्पर्धा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
४५ पटक हेरिएको
Shares
मिस वल्र्डको उपाधी दाबेदारमा श्रृङ्खलाः शनिबार अन्तिम प्रतिस्पर्धा

सारांश

  • काठमाडौं, २२ मंसिर ।
  •  विश्व सुन्दरी प्रतियोगिता ‘मिस वल्र्ड’ को ६८ औं संस्करणको अन्तिम प्रतिस्पर्धा आज हुँदैछ ।
  • चाइनाको सान्यामा हुने मिस वल्र्डको फाइनलमा नेपालकी श्रृङ्खला खतिवडाले सहभागिता जनाउँदै छिन् ।

काठमाडौं, २२ मंसिर । विश्व सुन्दरी प्रतियोगिता ‘मिस वल्र्ड’ को ६८ औं संस्करणको अन्तिम प्रतिस्पर्धा आज हुँदैछ । चाइनाको सान्यामा हुने मिस वल्र्डको फाइनलमा नेपालकी श्रृङ्खला खतिवडाले सहभागिता जनाउँदै छिन् ।

संसारभरका १ सय १८ प्रतिस्पर्धिबाट अन्तिम ३०मा पर्न सफल श्रृंखलाले ‘ब्युटी विथ प्रपोज’ र मल्टिमिडिया को टाइटल समेत जित्न सफल भएकी छिन् । गत बर्षकी मिस वल्र्डकी बिजेता मानुसि चिल्लरले यो बर्षको बिजेतालाई क्राउन पहिराउने भएकी छिन् ।

नेपालकी श्रीङ्खलालाई मिस वल्र्डको दाबेदारको रुपमा समेत हेरिएको छ । नेपाली समय अनुसार साझँको सवा ४ बजे शुरुहुने प्रतियोगिता मिस वल्र्डको युटुव च्यानल तथा लन्डनको सिसिटिभि च्यानलबाट लाइभ हेर्न सकिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा
बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा
माओवादी केन्द्रले छान्यो समानुपातिक सां‌सद, १५ महिला, २ मात्रै पुरुष
माओवादी केन्द्रले छान्यो समानुपातिक सां‌सद, १५ महिला, २ मात्रै पुरुष
आफन्त भएको नक्कली कागजपत्र बनाएर मृगौला चोरियो
आफन्त भएको नक्कली कागजपत्र बनाएर मृगौला चोरियो
कोमल वलीलाई अझै छोडेन गीतले, दाङमा घन्कियो बाँझो खेतमा…
कोमल वलीलाई अझै छोडेन गीतले, दाङमा घन्कियो बाँझो खेतमा…
एमालेको सचिवालय बैठक स्थगित
एमालेको सचिवालय बैठक स्थगित
एमाले माओवादी एकता प्रतिवेदन तयार हुँदै
एमाले माओवादी एकता प्रतिवेदन तयार हुँदै
अन्तरप्रदेश परिषद्को दोस्रो बैठक आज, समस्या समाधान गर्ने प्रारूपसहितको कार्ययोजना तयार
अन्तरप्रदेश परिषद्को दोस्रो बैठक आज, समस्या समाधान गर्ने प्रारूपसहितको कार्ययोजना तयार
यि हुन कर्णाली प्रदेश सरकारकाे मन्त्रीपरिषद वैठकले गरेका निर्णयहरु
यि हुन कर्णाली प्रदेश सरकारकाे मन्त्रीपरिषद वैठकले गरेका निर्णयहरु
जेलबाट बाहिरिएपछि सलमानकाे पहिलो भावुक ट्वीट
१७ हजारको मोबाइलले चढायो रमेश तण्डुकारलाई स्कुटर
१७ हजारको मोबाइलले चढायो रमेश तण्डुकारलाई स्कुटर