कतारमा बस्ने दशनामीहरुको साधारण सभा हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २१, २०७४
|
|
४० पटक हेरिएको
Shares
कतारमा बस्ने दशनामीहरुको साधारण सभा हुने

सारांश

  • नेपालका दशनामीहरु रोजगारी वा विभिन्न शिल-शिलामा कतारमा बसोबास गर्ने हरुले आफ्नो पहिलो साधारण सभा कतारमा गर्ने भएको छन् ।
  • अक्टोबर ०९ तारिख दोहामा अवस्थित ट्याकसी होटलमा भेला भएका दशनामीहरुले नोबेम्बर २४ तारिख (२०१७) मा सनैया २७ नम्बरमा अवस्थित रोटना रेस्टुरेन्टमा सभा गर्ने भएका छन् ।
  • उक्त सभामा विभिन्न सागीतिक कार्यक्रमका साथै आफ्नो भेषभुषामा दशनामीहरु सज्जिने छन् ।

नेपालका दशनामीहरु रोजगारी वा विभिन्न शिल-शिलामा कतारमा बसोबास गर्ने हरुले आफ्नो पहिलो साधारण सभा कतारमा गर्ने भएको छन् । अक्टोबर ०९ तारिख दोहामा अवस्थित ट्याकसी होटलमा भेला भएका दशनामीहरुले नोबेम्बर २४ तारिख (२०१७) मा सनैया २७ नम्बरमा अवस्थित रोटना रेस्टुरेन्टमा सभा गर्ने भएका छन् ।

उक्त सभामा विभिन्न सागीतिक कार्यक्रमका साथै आफ्नो भेषभुषामा दशनामीहरु सज्जिने छन् । यो भेलाले आपसी एकता, भातृत्व र सहयोगको भावनालाई स्थापित गरि दशनामी वन्धुहरुको समग्र विकासका निम्ति ठोस निति तथा कार्यक्रमहरु सन्चालन गर्ने र नेपाली समाजको साम्प्रदायिक सद्भाव, विविध धर्म तथा जाति समेतमा धार्मिक सहिष्णुता कायम गर्ने, दशनामीहरुको आफ्नो मौलिक पहिचानको जगेर्ना र उत्थान गर्ने उदेश्यले स्थापना गर्ने युवा समाजसेवी पदम गिरीले बताउनु भयो ।

दशनामी जातिहरुमा गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, आरणय, तिर्थ र आश्रम जाति पर्दछ्न।

ओम प्रकाश बानियाँ
दोहा, कतार

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Om Prakash Baniya

    Tq shikhar news lai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरिबको झुपडीमा अर्बपतिको भोजन। ‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस्
गरिबको झुपडीमा अर्बपतिको भोजन। ‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस्
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो
इजरायली ड्रोन हमलामा हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए
इजरायली ड्रोन हमलामा हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए
बेगनासतालमा डुंगा पल्टिदा ५ जना बेपत्ता
बेगनासतालमा डुंगा पल्टिदा ५ जना बेपत्ता
रेशम चौधरीको मुद्दामा सुनुवाई हुँदै
रेशम चौधरीको मुद्दामा सुनुवाई हुँदै
विजय गच्छदार कांग्रेस फर्किए
विजय गच्छदार कांग्रेस फर्किए
प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 
प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 
हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न ३० करोड लाग्ने
हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न ३० करोड लाग्ने
डा.बाबुराम भट्टराईमा एक्कासी किन जाग्यो प्रेम ?
डा.बाबुराम भट्टराईमा एक्कासी किन जाग्यो प्रेम ?
अलपत्र ठेक्का १,८४८, जोखिममा १ खर्ब १८ अर्ब
अलपत्र ठेक्का १,८४८, जोखिममा १ खर्ब १८ अर्ब