कति छ आज विदेशी मुद्राको विनिमयदर ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०८०
|
|
४३ पटक हेरिएको
Shares
कति छ आज विदेशी मुद्राको विनिमयदर ?

सारांश

  • काठमाडाैं ।
  • नेपाल राष्ट्र बैंकले भदाै १ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा पुगेको छ।

काठमाडाैं । नेपाल राष्ट्र बैंकले भदाै १ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ८० पैसा र बिक्री दर १४५ रुपैयाँ ४६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २३ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आपूर्ति र उत्पादनमा सुधार तर बजार भाउ उच्च; तहगत व्यवसायीको खर्चले आँपको मूल्य आकाशियो
आपूर्ति र उत्पादनमा सुधार तर बजार भाउ उच्च; तहगत व्यवसायीको खर्चले आँपको मूल्य आकाशियो
चर्चित उपन्यासकार सुबिन भट्टराईलार्इ लाग्याे चाेरिकाे अाराेप !
चर्चित उपन्यासकार सुबिन भट्टराईलार्इ लाग्याे चाेरिकाे अाराेप !
विद्यार्थी संगठनको अराजकताले नेपाल ल क्याम्पसकाे भर्ना डामाडाेल
विद्यार्थी संगठनको अराजकताले नेपाल ल क्याम्पसकाे भर्ना डामाडाेल
अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो
अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो
मानव सिर्जित विपद् न्यूनीकरणमा मन्त्री र प्रदेश सांसदको जोड
मानव सिर्जित विपद् न्यूनीकरणमा मन्त्री र प्रदेश सांसदको जोड
मोदीको एक कल फोनपछि ओलीको मन परिवर्तन
मोदीको एक कल फोनपछि ओलीको मन परिवर्तन
दीपकबाहेकको अरु व्यक्तिले आकर्षित नै गरेन!!! बिहे नगर्ने मुडमा दिपाश्री निरौला…
दीपकबाहेकको अरु व्यक्तिले आकर्षित नै गरेन!!! बिहे नगर्ने मुडमा दिपाश्री निरौला…
अमेरिका र इरान बीच यु्द्ध हुन लागेको हो ?
अमेरिका र इरान बीच यु्द्ध हुन लागेको हो ?
भारतीय सेना प्रमुखलाई कालो झण्डा देखाउने धम्की दिएका पुण्य गौतम पक्राउ
भारतीय सेना प्रमुखलाई कालो झण्डा देखाउने धम्की दिएका पुण्य गौतम पक्राउ
उत्तराधिकारी बन्ने गगनको दाउ, देउवालाई अगाडि राखेर शेखरविरुद्ध खनिए
उत्तराधिकारी बन्ने गगनको दाउ, देउवालाई अगाडि राखेर शेखरविरुद्ध खनिए