कपिलवस्तुमा बलदेव अघिअघि, दीपकुमार पछिपछि
सारांश
- कपिलवस्तु, मंसिर २३ –कपिलवस्तुको क्षेत्र नम्बर १ मा कांग्रेसका नेता तथा पूर्वराजदुत दीपकुमार उपाध्याय पछि पर्नुभएको छ ।
- माओवादीका नेता चक्रपाणी खनाल बलदेवले ११ हजार ८ सय ६६ मत ल्याएर पहिलो स्थानमा हुनुहुन्छ भने कांग्रेसका दीप कुमार उपाध्यायले १० हजार ६ सय ९६ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।
कपिलवस्तु, मंसिर २३ –कपिलवस्तुको क्षेत्र नम्बर १ मा कांग्रेसका नेता तथा पूर्वराजदुत दीपकुमार उपाध्याय पछि पर्नुभएको छ । माओवादीका नेता चक्रपाणी खनाल बलदेवले ११ हजार ८ सय ६६ मत ल्याएर पहिलो स्थानमा हुनुहुन्छ भने कांग्रेसका दीप कुमार उपाध्यायले १० हजार ६ सय ९६ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया