कपिल शर्मा चाँडै बाबु भन्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २७, २०७६
|
|
२९ पटक हेरिएको
Shares
कपिल शर्मा चाँडै बाबु भन्दै

सारांश

  • मुम्बई।
  • कमेडियन कपिल शर्मा चाँडै आफ्ना फ्यानलाई खुशीको खबर दिँदैछन्।
  • कपिल चाँडै बुवा बन्दैछन्।

मुम्बई। कमेडियन कपिल शर्मा चाँडै आफ्ना फ्यानलाई खुशीको खबर दिँदैछन्। कपिल चाँडै बुवा बन्दैछन्। कपिलकी पत्नी गिन्नी चतरथ आफ्नो पहिलो टिमस्टरमा छिन्। यही वर्षको अन्तिममा कपिलले आफ्नो घरमा सानो बच्चालाई स्वागत गर्दैछन्। भारतीय संचारमाध्यमका अनुसार कपिलले गर्भवती पत्नीको हेरचाहमा कुनै कसर बाँकी राखेका छैनन्।
स्रोतलाई उद्धृत गर्दै दैनिक भाष्करले लेखेको छ, ‘गिन्नी गर्भवती भएपछि कपिलले आफ्नो रुटिनमा धेरै परिवर्तन गरेका छन्। सुरुमा उनी आफ्नो काम चाँडै सकाएर घर जान्थे। अहिले गिन्नी अमृतसर पंजाबमा छिन्। समय निकालेर कपिल पंजाब गइरहन्छन्।’ कपिल व्यस्त भएका कारण मुम्बईमा गिन्नीको हेरचाहमा बाधा पुगेपछि उनी अमृतसर गएकी हुन्। अहिले गिन्नी परिवारसँग अमृतसर घरमा बसिरहेकी छन्।
यद्यपी कपिल शर्माले गिन्नी गर्भवती भएको हालसम्म पुष्टि गरेका छैनन्। यद्यपी केही दिन पहिला कपिलका को–स्टानर कृष्णा अभिषेकले इसारा इसारैमा यो खबरको पुष्टि गरेका थिए। कृष्णा अभिषेकले आफ्ना जुम्ल्याहा बच्चाको जन्म दिनको पार्टीमा गिन्नी गर्भवती भएको बताएका थिए। कपिलले गिन्नीसँग १२ र १३ डिसेम्बर २०१८ मा पंजाबमा विवाह गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?
विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?
These silly mistakes in ‘Sanju’ we bet you didn’t notice!
These silly mistakes in ‘Sanju’ we bet you didn’t notice!
एसइइ पास भएपछि सांसद शान्ता चौधरीको यस्तो भावुक फेसबुक स्टाटस
एसइइ पास भएपछि सांसद शान्ता चौधरीको यस्तो भावुक फेसबुक स्टाटस
ओली–प्रचण्ड बैठकमा सांगठानिक, वैचारिक र राजनीतिक विषयमा मतैक्यता
ओली–प्रचण्ड बैठकमा सांगठानिक, वैचारिक र राजनीतिक विषयमा मतैक्यता
समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना हुन्छः प्रचण्ड
समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना हुन्छः प्रचण्ड
किन खनिए रवीन्द्र मिश्रमाथि प्रकाशमान ?
किन खनिए रवीन्द्र मिश्रमाथि प्रकाशमान ?
विवादमा मुछिएकालाई लुम्बिनी कोषको सदस्य सचिव
एसिया कप छनाेटः नेपाललाई दाेस्राे झट्का कप्तान पारस पनि पवेलियन तर्फ !
एसिया कप छनाेटः नेपाललाई दाेस्राे झट्का कप्तान पारस पनि पवेलियन तर्फ !
मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत
मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत
गरिमा शर्मालाई फिल्म डेब्यूमा सकस :घोषणामा नाम आउँछ, सुटिङमा अरु नै
गरिमा शर्मालाई फिल्म डेब्यूमा सकस :घोषणामा नाम आउँछ, सुटिङमा अरु नै

तपाईंले छुटाउनुभयो कि?