कबाडीबाट खरिद गरेको कुर्सीमा हीरा भेटिएपछि

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १४, २०७६
|
|
६५ पटक हेरिएको
Shares
कबाडीबाट खरिद गरेको कुर्सीमा हीरा भेटिएपछि

सारांश

  • परिश्रम गर्दै जाँदा सोच्दै नसोचेको सामान्य चिजले पनि कसैको भाग्य बदलिदिन्छ ।
  • यस्तै अमेरिकामा एउटा घटनाले खुवै चर्चा पाएको छ ।
  • कहिल्यै धनी बन्ने सपना पनि नदेखेका, कवाडी सामान खरिद गरेर एक दम्पति रातारात धनी भएका छन् ।

परिश्रम गर्दै जाँदा सोच्दै नसोचेको सामान्य चिजले पनि कसैको भाग्य बदलिदिन्छ । यस्तै अमेरिकामा एउटा घटनाले खुवै चर्चा पाएको छ । कहिल्यै धनी बन्ने सपना पनि नदेखेका, कवाडी सामान खरिद गरेर एक दम्पति रातारात धनी भएका छन् ।

यी दम्पतीले १० वर्ष पहिला कवाडीबाट कुर्सी खरिद गरेका थिए । उनीहरुलाई अन्दाज पनि थिएन कि भाग्य नै परिवर्तन हुन्छ । उक्त समयमा उनीहरुसँग मर्मतको पैसा नै थिएन । त्यसैले ६ वर्षसम्म स्टोरमा नै राखिराखे ।

६ वर्षपछि कुर्सिको मर्मत गर्न खोज्दा उक्त कुर्सीमा लुकेको करोडौंको हिरा भेटिएपछि पति एंगस आश्र्चयमा परे । उनले आफ्नी पत्नीलाई नभनिकन उनीहरुको विवाह वर्षगाँठमा हिराको रिङ उपहार दिएर चकित बनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
प्रधानमन्त्री वलीले भने ‘ म मर्नुपर्थ्याे !
प्रधानमन्त्री वलीले भने ‘ म मर्नुपर्थ्याे !
साताको पहिलो दिन सेयर बजार ओरालो
साताको पहिलो दिन सेयर बजार ओरालो
जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान
जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान
सत्यता सहकारीको स्थापना दिवसमा विद्यालय र पत्रकार मञ्चलाई सहयोग
सत्यता सहकारीको स्थापना दिवसमा विद्यालय र पत्रकार मञ्चलाई सहयोग
बाआमाका नाममा रु एक लाख अक्षयकोष
बाआमाका नाममा रु एक लाख अक्षयकोष
केपी ओलिले भने “कांग्रेसले रुख काटेर हलो बनायो, कार्यकर्ताको मनमा पीडा छ” !
केपी ओलिले भने “कांग्रेसले रुख काटेर हलो बनायो, कार्यकर्ताको मनमा पीडा छ” !
प्रधानमन्त्री ओलीमाथि ‘राष्ट्रिय हितविरुद्ध गतिविधि गरी देशलाई बन्धकी राखेको’ प्रचण्डको आरोप
प्रधानमन्त्री ओलीमाथि ‘राष्ट्रिय हितविरुद्ध गतिविधि गरी देशलाई बन्धकी राखेको’ प्रचण्डको आरोप
अमलटारी घरबास : अध्ययन र अवलोकनको गन्तव्य
अमलटारी घरबास : अध्ययन र अवलोकनको गन्तव्य
काठमाडौँमा कोरोना संक्रमितको संख्या नाघ्यो १ हजार
काठमाडौँमा कोरोना संक्रमितको संख्या नाघ्यो १ हजार

तपाईंले छुटाउनुभयो कि?