खाेज तथा जिवन रूपान्तरणका लागि ३ दिने कार्यसाला सूरू

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २४, २०७४
|
|
३६ पटक हेरिएको
Shares
खाेज तथा जिवन रूपान्तरणका लागि ३ दिने कार्यसाला सूरू

सारांश

  • झापा, २४ फागुन ।
  • प्रशंसनिय खाेज तथा जिवन रूपान्तरणका लागि ३ दिने कार्यसाला सूरू भएकाे छ।
  • झापाकाे अर्जुनधारा नगरपालिकाका राजनैतिक दल, विद्यार्थी, संघसंस्थाका सहित विभिन्न तह तप्कामा रहने पदाधिकारीहरुलाई तीनदिवसीय प्रशंशनीय खोज र जीवन रुपान्तरणको सहयोग पु¥याउने उदेश्यले सो कार्यशाला सुरु गरिएको हो ।

झापा, २४ फागुन । प्रशंसनिय खाेज तथा जिवन रूपान्तरणका लागि ३ दिने कार्यसाला सूरू भएकाे छ।

झापाकाे अर्जुनधारा नगरपालिकाका राजनैतिक दल, विद्यार्थी, संघसंस्थाका सहित विभिन्न तह तप्कामा रहने पदाधिकारीहरुलाई तीनदिवसीय प्रशंशनीय खोज र जीवन रुपान्तरणको सहयोग पु¥याउने उदेश्यले सो कार्यशाला सुरु गरिएको हो । अर्जुनधारा नगरपालिकाले आयोजना गरेको सो कार्यशालाको सहजीकरण रेडियो नेपालका पूर्व समाचार सम्पादक सुदन ज्ञवालीले गरिरहेका छन् ।

तालिम उदघाटन सत्रमा बोल्दै नगर प्रमुख हरि कुमार रानाले मष्तिकको सकरात्मक विकास गरेर मात्र समुदायको रुपान्तरण गर्न टेवा पुग्ने बताए ।

नगरपालिकाले तीन चरणमा कार्यक्रम आयोजना गरिएको नगर कर्मचारी खगेन्द्र लिङदेनले बताए । पहिलो चरणमा नगर पदाधिकारीहरु, राजनैतकि दलहरु, स्थानीय विभिन्न संघसंस्था, सहित संञ्चारकर्मीहरुलाई प्रदान गरिसकिएको छ ।

दोस्रो चरणमा २५ गते युवा क्लब, राजनैतिक दलका भातृ संगठनहरु, विद्यार्थीहरु हुनेछ भने २६ गते तेस्रो चरणमा नगरका कर्मचारी, शिक्षा, स्वास्थ्य,पशु, कृषि सम्पूर्ण सूरक्षाकर्मी बिच रहने कार्यक्रम रहेको लिङ्देनले बताए ।

तालिममा जीवन के हो, कसरी संञ्चालन गर्ने, जीवनको गति कसरी अगाडि बढाउने विषयमा जानकारी भएको सहभागिहरुले बताएका छन् । पहिलो दिनको कार्यशालामा ५०० जना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।

याे भिडियाे हेर्नुहाेस

https://www.youtube.com/watch?v=hn8QCrsmmGo&t=376s

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : अप्रिल १९ मा हुने भनिएको अर्जुन कपूर र मलाइका अरोराको विवाह रोकियो
मनाेरञ्जन समाचार : अप्रिल १९ मा हुने भनिएको अर्जुन कपूर र मलाइका अरोराको विवाह रोकियो
कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी
कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी
सार्वजनिक बिदा कटौती हुँदै, शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा
सार्वजनिक बिदा कटौती हुँदै, शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा
बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ
बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ
मंसिर १३ गते शुक्रबारको राशिफल यस्तो छ
मंसिर १३ गते शुक्रबारको राशिफल यस्तो छ
फेरि सँगै देखिए प्रियंका, आश्मा र सरोज (भिडियोसहित)
फेरि सँगै देखिए प्रियंका, आश्मा र सरोज (भिडियोसहित)
ओली भन्छन्ः ललिता निवासको जग्गा प्रकरणमा यसअघिका सरकारले के हेरेर बसेका थिए ?
ओली भन्छन्ः ललिता निवासको जग्गा प्रकरणमा यसअघिका सरकारले के हेरेर बसेका थिए ?
यि हुन बहुमतले पारित भएका दुई विधेयक
यि हुन बहुमतले पारित भएका दुई विधेयक
यि हुन बिहिबारकाे मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरू
यि हुन बिहिबारकाे मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरू
अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो?
अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो?

तपाईंले छुटाउनुभयो कि?