कमाउ अड्डा जान कर्मचारी तँछाडमछाड

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
कमाउ अड्डा जान कर्मचारी तँछाडमछाड

सारांश

  • कमाउ कार्यालयका रुपमा चिनिएका सरकारी कार्यालयमा जान अझै पनि कर्मचारीले मरिहत्ते गर्ने गरेका छन् ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मनग्ये अतिरिक्त कमाई हुने र कमिसन पनि राम्रै हात पर्ने भएकाले त्यस्ता कार्यालय जान कर्मचारीको तँछाडमछाडमा कमी आएको छैन ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा अनुसार त्यस्ता निकायमा जान र ती निकायमा लामो समय कार्यरत कर्मचारीले अन्यत्र सरुवा रोक्न मन्त्री तथा सचिव मार्फत दबाब दिने गरेका छन् ।

कमाउ कार्यालयका रुपमा चिनिएका सरकारी कार्यालयमा जान अझै पनि कर्मचारीले मरिहत्ते गर्ने गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मनग्ये अतिरिक्त कमाई हुने र कमिसन पनि राम्रै हात पर्ने भएकाले त्यस्ता कार्यालय जान कर्मचारीको तँछाडमछाडमा कमी आएको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा अनुसार त्यस्ता निकायमा जान र ती निकायमा लामो समय कार्यरत कर्मचारीले अन्यत्र सरुवा रोक्न मन्त्री तथा सचिव मार्फत दबाब दिने गरेका छन् ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?