विदेशमा अलपत्र नेपालीको बारेमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ९, २०७७
|
|
४१ पटक हेरिएको
Shares
विदेशमा अलपत्र नेपालीको बारेमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

सारांश

  • विदेशमा अलपत्र नेपाली तथा कोरोना रोकथामका बारेमा छलफल गर्न अहिले मन्त्रिपरिषद्को बैठक बस्न बस्दै छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अहिले विहान १० बजे बस्ने जनाइएको छ ।
  • आजको बैठकमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा समेत छलफल हुने अनुमान गरिएको छ ।

विदेशमा अलपत्र नेपाली तथा कोरोना रोकथामका बारेमा छलफल गर्न अहिले मन्त्रिपरिषद्को बैठक बस्न बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अहिले विहान १० बजे बस्ने जनाइएको छ । आजको बैठकमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा समेत छलफल हुने अनुमान गरिएको छ । File Photo

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?