कम भिजिविलिटीका कारण उडान प्रभावित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १५, २०७८
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • कम भिजिविलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण आज पनि प्रभावित भएका छन् ।
  • आज बिहानैदेखि काठमाण्डौको मौसम धुम्म छ ।
  • आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएकाे विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

कम भिजिविलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण आज पनि प्रभावित भएका छन् ।

आज बिहानैदेखि काठमाण्डौको मौसम धुम्म छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएकाे विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। भिजिविलिटी कम हुँदा हिजो दिउँसो पनि त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको थियो ।

आज हिजोजस्तो असर नरहेको र मौसममा सुधार हुनेबित्तिकै उडान अवतरण नियमित हुने प्रवक्ता सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?