वीरगञ्ज महानगरपालिकामा मत गणना सुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
१७ पटक हेरिएको
Shares
वीरगञ्ज महानगरपालिकामा मत गणना सुरु

सारांश

  • वीरगञ्ज महानगरपालिकामा मंगलबार दिउँसोदेखि मतगणना सुरू भएको छ ।
  • ठाकुरराम बहुमुखी क्याम्पसमा सिसी क्यामेराको निगरानीमा तार जालीभित्र मतगणना सुरू भएको हो ।
  • वीरगञ्ज नगरप्रमुखमा नेपाली कांग्रेसबाट अजय द्विवेदी, नेकपा माओवादी केन्द्रबाट रहबर अन्सारी, नेकपा एमालेबाट बसुरुद्धीन अन्सारी, संघीय समाजवादी फोरमबाट विजय सराबगी र फोरम लोकतान्त्रिकबाट विमल श्रीवास्तव प्रतिस्पर्धामा छन् ।

वीरगञ्ज महानगरपालिकामा मंगलबार दिउँसोदेखि मतगणना सुरू भएको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा सिसी क्यामेराको निगरानीमा तार जालीभित्र मतगणना सुरू भएको हो ।

वीरगञ्ज नगरप्रमुखमा नेपाली कांग्रेसबाट अजय द्विवेदी, नेकपा माओवादी केन्द्रबाट रहबर अन्सारी, नेकपा एमालेबाट बसुरुद्धीन अन्सारी, संघीय समाजवादी फोरमबाट विजय सराबगी र फोरम लोकतान्त्रिकबाट विमल श्रीवास्तव प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?