करन जोहरले रिजेक्ट गरेका कपडा लगाउने हिरो

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १०, २०७५
|
|
४९ पटक हेरिएको
Shares
करन जोहरले रिजेक्ट गरेका कपडा लगाउने हिरो

सारांश

  • चर्चित टेलिभिजन सो कफी वीद करणको आगामी श्रृंखलामा अक्षयकुमार र रणवीर सिंह गेष्टका रुपमा सहभागि हुँदैछन् ।
  • कार्यक्रममा जानु पूर्व रणवीरले करण जोहर र उनी बीचको केही सेक्रेट खुलाएका छन् ।
  • फंकी फेशनका लागि परिचित रणवीरसँग करणले दिएका कैयौ कपडा रहेका छन् ।

चर्चित टेलिभिजन सो कफी वीद करणको आगामी श्रृंखलामा अक्षयकुमार र रणवीर सिंह गेष्टका रुपमा सहभागि हुँदैछन् । कार्यक्रममा जानु पूर्व रणवीरले करण जोहर र उनी बीचको केही सेक्रेट खुलाएका छन् । फंकी फेशनका लागि परिचित रणवीरसँग करणले दिएका कैयौ कपडा रहेका छन् । सपिङमा निकै रुची राख्ने करण मन पराएर किनिएका कति कपडा घर पुगे पछि मनै पराउँदैनन् । घरमा किनेर लगे पछि यसरी रिजेक्ट गरिएका कपडा उनी रणवीरलाई दिने गर्छन् ।

करण देश विदेश जाँदा निकै महंगा कपडा किन्ने गर्छन । तर कुरा त्यही हो, मन पराएर घर ल्याएका कपडा जब उनलाई मन पर्दैन, अनि तुरुन्तै रणवीरलाई बोलाएर जिम्मा लगाउँछन् ।

अहिलेसम्म करणले रणवीरलाई कति कपडा दिइसके लेखाजोखा नै छैन भन्दा पनि हुन्छ । जसमा एउटा फंकी ट्रयाक सुट पनि पर्छ । करणले मन नपराए पछि रणवीरलाई दिएको त्यो फंकी ट्रयाक सुटको मुल्य ५ लाख ६० रुपैयाँ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्दुरले रङ्गियो मध्यपुरथिमि, हर्षोल्लासका साथ मनाए सुथःसिया जात्रा
सिन्दुरले रङ्गियो मध्यपुरथिमि, हर्षोल्लासका साथ मनाए सुथःसिया जात्रा
हामी मान्छे कतै हराएका छौ…
हामी मान्छे कतै हराएका छौ…
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
कांग्रेसको जागरण अभियान सकियो, नेताको मतभेद सकिएन
कांग्रेसको जागरण अभियान सकियो, नेताको मतभेद सकिएन
यि हुुन सेक्स भिडियोले गर्दा गुमनाम नेपाली नायीका
यि हुुन सेक्स भिडियोले गर्दा गुमनाम नेपाली नायीका
भारतमा रेल दुर्घटना चारको मृत्यु, कयौँ घाइते
भारतमा रेल दुर्घटना चारको मृत्यु, कयौँ घाइते
४५ जिल्लाको १२८ क्षेत्रमा आज मतदान हुँदै !
४५ जिल्लाको १२८ क्षेत्रमा आज मतदान हुँदै !
साेमबारदेखि बन्द हुँदै सशुल्क विदेशी च्यानल
साेमबारदेखि बन्द हुँदै सशुल्क विदेशी च्यानल
खेलकुदमय पूर्वी नेपाल…सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु!!!
खेलकुदमय पूर्वी नेपाल…सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु!!!
नेपाल घुम्न आएक ३ इजरायली पर्यटकको व्हीलचेयर जिन्दगी….
नेपाल घुम्न आएक ३ इजरायली पर्यटकको व्हीलचेयर जिन्दगी….