करेन्ट लागेर एक मजदुरको मृत्यु
सारांश
- सप्तरी- सप्तरीको रुपनी –६ को विरेन्द्र बजार स्थित बुद्धविर साहको घर बनाउने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार करेन्ट लागेर डाकनेश्वरी नगरपालिका–३ का २२ वर्षीय रन्जित सदाको मृत्यु भएको हो।
- निर्माणाधीन घरनजिकै रहेको ११ हजार भोल्टेजको मेन लाईनबाट करेन्ट लागि घाइते भएका सदालाई उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
सप्तरी- सप्तरीको रुपनी –६ को विरेन्द्र बजार स्थित बुद्धविर साहको घर बनाउने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार करेन्ट लागेर डाकनेश्वरी नगरपालिका–३ का २२ वर्षीय रन्जित सदाको मृत्यु भएको हो।
निर्माणाधीन घरनजिकै रहेको ११ हजार भोल्टेजको मेन लाईनबाट करेन्ट लागि घाइते भएका सदालाई उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया