करेन्ट लागेर ट्रिफर चालक र सह-चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ३०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
करेन्ट लागेर ट्रिफर चालक र सह-चालकको मृत्यु

सारांश

  • उदयपुर ३०,भदौ।
  • उदयपुर जिल्लाको पुर्बीभेग मा रहेको सीबाई मा आज बिहान १०.
  • ३० बजे को समयमा निर्माण कार्य  को लागि ल्याएको ढुंगाझार्ने क्रममा ट्रिफर ले अनलोड गर्दा डाला ले बिधुत को तार मा अचानक छुनपुग्दा ट्रिफर चालक र सह-चालकको मृत्यु भयको छ।

उदयपुर ३०,भदौ। उदयपुर जिल्लाको पुर्बीभेग मा रहेको सीबाई मा आज बिहान १०.३० बजे को समयमा निर्माण कार्य  को लागि ल्याएको ढुंगाझार्ने क्रममा ट्रिफर ले अनलोड गर्दा डाला ले बिधुत को तार मा अचानक छुनपुग्दा ट्रिफर चालक र सह-चालकको मृत्यु भयको छ।

करेन्ट लागेर चालक को तत्कालै घटनास्थल मा  र सह चालक को केही बेर पछी ज्यान गयको घटना स्थल नजिकै प्रहरी चौकी ले जनायको छ,घटना को सम्पूर्ण बिबरण आउदै गरेको जी.प्र.का.उदयपुर ले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?